![प्रतिनिधि सभाका २७५ सांसद चुनिए [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/all_party_election_2082_chuban_chinha_wvq6D9dEXY.jpg)
फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् ।
सोमबार मात्रै निर्वाचन आयोगले दलहरूले पठाएको नामलाई अनुमोदन गरेर समानुपातिक सूची घोषणा गरेसँगै सबै सांसदको टुंगो लागेको हो । समानुपातिक सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
प्रत्यक्षतर्फका सांसदहरुले भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिइसकेका छन् । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमसँगै तत्कालीन प्रतिनिधि सभा विघटन गरेर सुशीला कार्की नेतृत्वको सरकारले चुनाव गराएका हो ।
नामावली हेर्नुहोस्