०६ साउन २०८३, बुधबार
शासकीय सुधार सम्बन्धी कार्यसूची

बालेन सरकारको मन्त्रालय संख्या १७ वटामात्रै

चैत १४, २०८२
काठमाडौं
बालेन सरकारको मन्त्रालय संख्या १७ वटामात्रै

बालेन शाह नेतृत्वको सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय गरेको छ। 

प्रशासनिक खर्च कटौती र कार्यकुशलता अभिवृद्धिका लागि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट यो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शनिबार जनाएको छ । 

यसअघि कायम रहेका मन्त्रालयहरूलाई एक-आपसमा गाभेर सानो र छरितो मन्त्रिमण्डल बनाउने सरकारको लक्ष्य रहेको छ। यसअनुसार शुक्रबार १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा अब दुई मन्त्रालयमात्रै थपिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्