०८ साउन २०८३, शुक्रबार

नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिर ११ देखि १५ सम्म

बैशाख १४, २०८३
काठमाडौं
नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिर ११ देखि १५ सम्म
फाइल फोटो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।

आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ ।

उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्