![बस्तीमा डोजर चलाइएको विरोधमा सुकुम्बासीले थाल ठटाएर गरे प्रदर्शन [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Sukumbasi_pradarsan_7_dmYM6yFRgL.jpg)
काठमाडौंको माइतीघरमा सुकुम्बासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
उचित व्यवस्थापन र विनाविकल्प देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै उनीहरूले हातमा थाल र चम्चा लिएर विरोध जनाएका हुन् ।
तस्वीर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी








