२९ असार २०८३, सोमबार

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

बैशाख ३०, २०८३
काठमाडौं
नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे शुरू हुनेछ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

नीति तथा कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नको वालेन्द्र शाहलेले जवाफ दिने कार्यसूची छ । 

गत सोमबार राष्ट्रपति पौडेलले संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री बनेदेखि नै शाहले संसद्‌मा सम्बोधन गरेका छैनन् । 

null


 

salt training

कमेन्ट गर्नुहोस्