२२ जेठ २०८३, शुक्रबार

सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा छाड्न सक्षम व्यक्तिलाई सरकारको आग्रह

जेठ १५, २०८३
काठमाडौं
सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा छाड्न सक्षम व्यक्तिलाई सरकारको आग्रह

सरकारले आर्थिक रूपमा सक्षम व्यक्तिलाई स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता छाड्न आग्रह गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ भन्ने राष्ट्रिय कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन् ।

हाल सामाजिक सुरक्षा भत्ता सबैलाई एकै समान दिइँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्