०३ साउन २०८३, आइतबार

सुनको मूल्य घट्यो- कतिमा हुँदैछ कारोबार ?

साउन १, २०८३
काठमाडौं
सुनको मूल्य घट्यो- कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १२५ ले घटेको छ । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ । 

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ कायम थियो ।

salt training

कमेन्ट गर्नुहोस्