×

NMB BANK
NIC ASIA

श्वेतपत्र सन्तुलित भएन, बजेट महत्वाकांक्षी चाहिन्छ : अर्थविद् खनाल (भिडियो कुराकानी)

चैत २१, २०७४

NTC
Premier Steels

काठमाडौं, २१ चैत–अर्थमन्त्रालयले गत साता देशको वर्तमान आर्थिक स्थितिका सम्बन्धमा श्वेतपत्र जारी ग-यो । देशको अवस्था यथार्थभन्दा बढी जर्जर देखाएको भन्दै श्वेतपत्रमाथि टिकाटिप्पणी हुन थालेका छन् ।

Muktinath Bank


खासगरी श्वेतपत्रले जनतालाई दिग्भ्रमित पार्ने गरी देशको अवस्था जर्जर भएको देखाएको, तर चुनौती चिर्ने योजनाहरू नल्याएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कतिपय नेता तथा कार्यकर्ताको टिप्पणी छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


श्वेतपत्रले देशको ढुकटी लगभग रित्तो अवस्थामा रहेको, वित्तीय अनुशासनहीन प्रवृत्ति हावी रहेको अवस्थामा नीतिगत सुधार नभई दोहोरो अंकको आर्थिक वृद्धि निकै चूनौतीपूर्ण रहेको भनेको छ । 
यही विषयमा अर्थविद् डा. डिल्लीराज खनालसंग मनीषा अवस्थीले गरेको भिडियो कुराकानीको सम्पादित अंशः
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २४, २०७५

काठमाडौं – कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वर...

मंसिर २१, २०७५

काठमाडौं – सन् २००७ भन्दा अगाडि बेलायती सेनमा भर्ती भएका गोर्खा सैनिकलाई गोरा सरह सेवा सुविधा र पेन्सनको माग गर्दै ‘गोर्खा सत्याग्रह, संयुक्त संघर्ष समिति’ले निर्णायक आन्दोलनको तयारी गरिरहेको ...

असार ६, २०७६

काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्‍यो । काठम...

फागुन २८, २०७५

काठमाडौं – प्रगतिशील विचार लेखनमा खगेन्द्र संग्रौला परिचित नाम हो । सरकारका कार्यशैलीविरुद्ध उनी सधै आलोचनात्मक लेख्छन् । सत्ताविरुद्ध जहिले पनि आलोचनात्मक हुने संग्रौलाको लेखनशैली, सरकारका पछिल्ला गतिविध...

साउन २८, २०८०

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली न...

मंसिर १७, २०७५

शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो, तर युद्धका घाउहरू अझै मेटिएका छैनन् । २०५२ सालबाट १० वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा राज्य र विद्रोही दुवै पक्षबाट गरी करीब १७ हजारको ज्यान गयो भने हजारौं नागरिक घाइते ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x