×

NMB BANK
NIC ASIA

जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता]

चैत २४, २०७४

NTC
Premier Steels

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका छन् । जनकपुरधाममा शनिबार भेटिएका मोदीसँ लोकान्तरका लागि अजय अनुरागीले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :

Muktinath Bank

नेपाल-भारत सम्बन्धलाई कसरी हेर्नुभएको छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र भारत एकअर्कासँग पारिवारिक सम्बन्धजस्तै जोडिएका छन् । दुवैको आ–आफ्नो सीमा रेखा छ, तर दुवै देश सांस्कृतिक सम्बन्धका कारण अविभाजित नै छन् जस्तो मलाई लाग्दछ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो केही वर्षयता सम्बन्ध सुमधुर रहन सकेन नि !

Vianet communication

राजनीतिक कुरा अलग हो । दुवै देशका आ–आफ्ना राजनीतिक कारणहरू हुन सक्छन्, तर सांस्कृतिक कुरा फेरि अलग कुरा हो । जसरी पानीमा डण्डा बजार्दा पानी अलग हुँदैन, त्यसैगरी राजनीतिले मात्र पनि दुई देशलाई टाढा लैजान सक्दैन । सांस्कृतिक धरोहर जहाँ एकअर्कासँग जोडिएको छ, त्यहाँ राजनीतिक सोचका कारण अलग गर्न सकिँदैन ।

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा हुनुहुनन्छ, सम्बन्धमा केही सुधार आएको आभास हुँदैछ, कस्तो लागिरहेको छ ?

यो त खुसीको कुरा हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वसुदैव कुटुम्बकमको सिद्धान्तअनुसार पूरा विश्वसँग आफ्नो विदेश नीतिलाई अगाडि बढाइरहनुभएको छ । सांस्कृतिक धरोहरका कारण जोडिएकाले पनि भारतले सधैं नेपालको हित र समृद्धि चाहन्छ । जसका कारण नेपालसँग भारतको अत्यन्तै निकट सम्बन्ध रहँदै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल फेरि हिन्दूराष्ट्र बनोस् भन्ने चाहनुहुन्छ भनिन्छ, तपाईंको धारणा के छ ?

यो नेपालका जनताले सोच्ने कुरा हो । यसको उत्तर दिनलायक मानिस होइन म ।

प्रधानमन्त्री मोदी पनि जानकी मन्दिर दर्शनका लागि आउने भन्नुभएको थियो, अहिलेसम्म आउनुभएको छैन, किन होला ?

यो प्रश्न उहाँलाई नै सोध्नुस् । जहाँसम्म परिवारको कुरा हो, म त आएकै छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x