×

NIC ASIA

शौचालय जाँदै थिए धर्मगुरू श्रीनिवास, छातीमा ३ राउण्ड गोली बर्सियो

चैत २५, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर २५ चैत– विराटनगर–१४ स्थित  जतुवामा एक साताका लागि श्रीमदभागवत् महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानीय तयारीमा जुटिका थिए । 

Muktinath Bank

आइतबार बिहान ६ बजे कलश यात्रा गर्ने तयारीमा थियो । तर, त्यो अगावै बिहान १ः४५ बजे नै ठूलो आवाजमा बन्दुक पड्केको आवाज सुतिरहेकाहरूको कानमा पर्यो । स्थानीयवासी कतिपय सपना  हो भन्दै थिए, भने कतिपय साँच्चिकै गोली चलेको हो भन्दै हो–होल्ला गर्दै घरबाट निस्कीए । घटना भएको स्थानमा पुगेका स्थानीय विद्यानन्द यादवले भने, ‘सुतिरहेका थियौं । राति अचानक १ः४५ मा ठूलो अवाज आयो । हामी सबैजना उठ्यौ र घटना भएको स्थानमा गयाैं । त्यहाँ गुरूमाथि गोली प्रहार भएको रहेछ हामीले तत्काल प्रहरीलाई खबर गर्यौं।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर– १४ मा रहेका श्री रामजनकी सामुदायिक भवनमा सुतेका  श्री श्री निवासाचार्यमाथि गोली प्रहार भएको थियो ।  निवासाचार्य शौचालय गएको बेला गोली प्रहार भएको बताइएको छ ।  
मध्यराति नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास गम्भीर घाइते भएका हुन् । उनलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल पुर्याइएको हो । 


Advertisment
Nabil box
Kumari

अज्ञात समूहले उनीमाथि तीन राउण्ड गोली प्रहार गरेको छ । एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दु धर्मका दलालहरु’ शिर्षकको एउटा प्रचा पनि भेटिएको छ । 
घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले जानकारी दिएका छन् ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x