मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
हेटौंडा, २१ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि आफू दिनरात नभनि खटिएको बताउनुभएको छ ।
तीन नम्बर प्रदेशको प्रदेशसभालाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्वस्थताका बाबजुद आफूले दैनिक १८÷२० घन्टा काम गरिरहेको बताउनु भएको हो ।
'म पार्ट–पुर्जा फेरेको मान्छे हो, किड्नि ट्रासप्लान्ट गरेको ११ वर्ष भयो । १८–२० घन्टा किन काम गरिरहेको छु,’संसद बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ देश बनाउने उदेश्यका लागि म खटिइरहेको छु ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘मर्दा–मर्दा जिएको जिन्दगीलाई आराम दिएको भए हुन्थ्यो तर देश विकासका लागि लागेको छु ।’
प्रधानमन्त्री ओलीले प्रदेशको राजधानी र नाम बारे विवाद नगर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
कुनै पनि ठाउँ सदरमुकाम भन्दा पछि पर्दैनन् किन पिर गर्नु भएको भन्दै सांसदहरुलाई प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘केन्द्र नभएको ठाउँमा पनिविकास भइहाल्छ, सडक, विद्यालय, उद्योग सबै भइहाल्छ किन विवाद गर्नुप¥यो सहमतिमा गर्नुस्, यसलाई विवादको विषय बनाउनु पर्दैन ।’
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...