×
Bajaj Top
Khukuri
FONEPAY

कुकुरसँग खेल्ने बानी छ, यस्तो होला नि हालत

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

काठमाडौं — तपाईंले कुकुर पाल्नुभएको छ भने कहिलेकाहीँ उसले माया गरेर तपाईंलाई चाटिदिन्छ । तर कुकुरको ठूलो, भिजेको र च्यापच्यापे जिभ्रोले तपाईंलाई हानि गर्न सक्छ भन्ने थाहा छ ?

Sanima Bank
morang Auto yamaha

कुकुरको मुख सफा हुँदैन । उसले फोहोरमा मुख गाडेको हुन सक्छ अनि कहिलेकाहीँ दिसा पनि खाइदिन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

त्यति मात्र नभई कुकुरले आफ्नो आची छोप्नका लागि कुनाकाप्चा खोज्छ । उसको नाकमा बेस्सरी ब्याक्टेरिया र अन्य कीरा हुन सक्छन् ।

त्यसैले कुकुरको मुख हानिकारक हुन्छ । कुकुरले मानिसलाई चुम्बन गर्दा लहरे संक्रमण हुन सक्छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

स्टाफाइलोकोकस औरियस नामक अर्को खतरनाक संक्रमण भयो भने त झन् तपाईंको अनुहार हेर्नै नसकिने गरी भयानक हुन्छ । त्यो संक्रमण भएको हात हेर्नुस् त तलको तस्वीरमा ।


त्यसैले कुकुरलाई कहिल्यै पनि चुम्मा लिन वा चाट्न नदिनुस् ।

एजेन्सी

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १२, २०७८

 जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...

माघ १३, २०७८

सरकारले कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको बुस्टर डोज उपलब्ध गराउन नसकेको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बिहीवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्द...

माघ १३, २०७८

आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभ...

माघ १३, २०७८

कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि कतिपय व्यक्तिको शरीर कमजोर हुने गर्छ । संक्रमित व्यक्तिले पुरानै स्वस्थ अवस्थामा फर्किन कति समय लाग्ने हो कुनै यकिन हुँदैन । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्ने ...

माघ १३, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नतिसँगै १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीबाट बागमती प्...

माघ ११, २०७८

दाँत माझ्न अल्छी गर्दा अनि मुखको राम्रो सफाइ नगर्दा सास गनाउन थाल्छ । सास गनाउने मान्छेको नजिक पर्न कोही पनि चाहँदैन ।  नियमित दाँच माझ्ने र माउथवाशले कुल्ला गर्नाले सास फ्रेश रहन्छ । घरैमा माउथवाश तयार...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...