×

NMB BANK
NIC ASIA

हङकङलाई फरक देश देखाउने टीशर्ट बनेपछि चीन आक्रोशित

साउन २८, २०७६

NTC
Premier Steels

काठमाडौं – हङकङमा चीनविरुद्ध प्रदर्शन चलिरहँदा चीनको सामाजिक सञ्जालमा फेशन ब्रान्डहरूका विरुद्ध अभियान चलेको छ । 

Muktinath Bank

आइतवार इटलीको फेशन ब्रान्ड कम्पनी भर्साचेले आफ्नो टीशर्टका लागि माफी माग्नुपरेको छ । भर्साचेले डिजाइन गरेको टीशर्टमा लेखिएको छ– हङकङ र मकाउ अलग देश हुन् । यसको कडा विरोध गरिएपछि भर्साचेले माफी मागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब चीनका नागरिकले न्युयोर्कको फेशन ब्रान्ड कोच र जिवेंशेविरुद्ध मोर्चा खोलेका छन् । 


Advertisment
Nabil box
Kumari

हङकङ चीनको स्वायत्त क्षेत्र भए पनि त्यहाँ चीनको पूर्ण नियन्त्रण छ । चीनको वान चाइना वान पोलिसीलाई आलोचना गर्ने कम्पनीलाई सामाजिक मिडियामा तारो बनाइएको छ ।

Vianet communication

भर्साचेको टीशर्टमा देश र तिनको राजधानी लेखिएको छ । त्यसक्रममा हङकङको नाम पनि लेखिएको छ र चीनले त्यसैको विरोध गरेको हो । 

यसै किसिमको डिजाइन न्युयोर्कको फेशन कम्पनी कोच र जिवेंशेले पनि बजारमा ल्याएका छन् । चीनकी प्रसिद्ध मोडल ली वेनले पनि यसको विरोध गर्दै कम्पनीसँगको सम्झौता तोडेकी छन् । 

वेन चीनकी पहिलो सुपरमोडल हुन् र सन् २०१७ मो उनी भोग पत्रिकाको कभरमा देखिएकी थिइन् । विवाद बढेपछि कोचले पनि चीनका नागरिकसँग माफी माग्यो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x