सीमा अतिक्रमणको विरोधमा भारतीय दूतावास अगाडि विद्यार्थीहरूको प्रदर्शन

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।  

संगठनले शुक्रवार बिहान दूतावास अगाडी प्रदर्शन गरेको हो । 


Advertisement

प्रदर्शनमा 'लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर' लगायतको नारा लगाएको छ ।

विद्यार्थीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद' लगायतका विभिन्न नारासहितको प्लेकार्ड बोकी दूतावास अगाडि प्रदर्शन गरेका हुन् । 


Advertisement


 

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्