×

NMB BANK
NIC ASIA

के हो एपेन्डिसाइटिस ? कसरी गरिन्छ उपचार ?

मंसिर १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

तल्लो पेटको दाहिनेतिर औंला जस्तो आकार भएको थैलीलाई एपेन्डिक्स भनिन्छ । त्यो थैली सुन्निएमा एपेन्डिसाइटिस भनिन्छ ।

Muktinath Bank

एपेन्डिसाइटिसले पेटको तल्लो भागमा पीडा दिन्छ । तर धेरै मानिसमा नाइटोबाट पीडा शुरू हुन्छ अनि बढ्दै जान्छ । सुन्निने बढ्दै जाँदा पीडा बढ्छ र निकै चर्को गरी दुख्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ र एपेन्डिक्सलाई शल्यक्रिया गरेर हटाउनु नै यसको उपचार हो ।


Advertisment
Nabil box
Kumari

यसको लक्षणको कुरा गर्दा नाइटो वरपर अचानक पीडा हुन्छ र तल्लो पेटको दाहिनेतिर पीडा सर्छ । अनि खोक्दा, हिँड्दा वा जिउ थतर्किंदा पनि पीडा बढ्छ । त्यसपछि चक्कर आउने र बान्ता आउने हुन्छ । अनि खाना खान मन लाग्दैन । त्यसपछि ज्वरो आउँछ र बढ्दै जान्छ । अनि पेट फुल्न थाल्छ । अपानवायु धेरै आउन थाल्छ । 

Vianet communication
Laxmi Bank

उमेरअनुसार र एपेन्डिक्सको अवस्थितिअनुसार पीडा हुने ठाउँ फरक फरक हुन सक्छ । गर्भवती महिलाको हकमा माथिल्लो पेटमा पीडा हुन सक्छ किनकि गर्भावस्थामा एपेन्डिक्स मास्तिर सर्छ । 

एपेन्डिक्सको नली रोकिँदा हुने संक्रमण नै एपेन्डिसाइटिसको कारण हुनसक्छ । यस क्रममा ब्याक्टेरिया तीव्र गतिमा बढ्छ र एपेन्डिक्स सुन्निन थाल्छ, फुल्छ र त्यसमा पीप भरिन्छ । तत्कालै उपचार नगरिएमा एपेन्डिक्स फुट्न सक्छ । 

एपेन्डिसाइटिसको उपचार नगर्दा गम्भीर जटिलता आउन सक्छ । एपेन्डिक्स फुटेमा पेटमा संक्रमण हुन सक्छ । त्यसो भएमा तत्कालै शल्यक्रिया गरेर एपेन्डिक्स हटाउनुपर्छ र पेटको क्याभिटी सफा गर्नुपर्छ । 

एपेन्डिक्स फुटेमा पेटमा पीप जमेर संक्रमण हुन सक्छ । यसको उपचारका क्रममा सर्जनले ट्युब लगाएर पीप र फोहर हटाइदिन्छ । ट्युब लगभग दुई हप्तासम्म राखिन्छ र संक्रमण सफा गर्न एन्टीबायोटिक्स दिइन्छ । 

संक्रमण सफा गरेपछि शल्यक्रिया गरेर एपेन्डिक्स हटाइन्छ । कुनै कुनै केसमा पीप फोहर फालेपछि तत्कालै एपेन्डिक्स हटाइन्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x