×

NMB BANK
NIC ASIA

चिनी मिलबाट उखुको भुक्तानी माग गर्दै काठमाडौैंमा आन्दोलनरत उखु किसान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकै अगाडि रोएका छन् ।

Muktinath Bank

काठमाडौंमा रहेका सर्लाही लगायत जिल्लाका उखु किसानलाई वार्ताका लागि मन्त्रालयले बुधवार सिंहदरबार बोलाएको थियो । उद्योग मन्त्रालयमा भइरहेको वार्ताका क्रममा किसानले मन्त्री भट्टकै सामुन्ने आँशु खसालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रीसँगको वार्ताका क्रममा दुःख पोख्दै सर्लाहीको गोडैटा गाउँपालिका सिसौटिया टोलका किसान रामबिलास महतोले २०७० सालदेखि भुक्तानी नपाएको बताउँदै आँशु खसाले । चिनी मिलले भुक्तानी नदिँदा घरपरिवार पाल्न र साहुको ऋण तिर्न नसकिएको गुनासो मन्त्रीसामु राख्दै गर्दा किसान महतोको गला अवरुद्ध भयो । उनी थप बोल्न सकेनन् । आँशु खसाले ।


Advertisment
Nabil box
Kumari

छलफलका क्रममा उखु किसानले उखुखेती गर्नुपर्ने बेला भुक्तानीका लागि काठमाडौंमा आएर आन्दोलन गर्नुपर्ने अवस्था रहेको दुःखेको पोखे । ‘हामीले उखु काट्ने बेलामा आन्दोलन गर्ने सधै ?’ किसानले प्रश्न गरे । 

Vianet communication

उखु मिल र बिचौलियालाई राज्यले नै पालेको गुनासो किसानले मन्त्रीसामु गरेका छन् । ‘बिचौलियालाई राज्यलले पालेको छ । उखु खेती नगर्ने दलालले करोडौंको पूर्जी लिएका छन्, पैसा पाएका छन तर वास्तविक किसानले पूर्जी पाएका छैनन्,’ एक किसानले दुःख पोखे, ‘हामी किसानलाई सधै ठग्ने यी उद्योगी राष्ट्रिय उद्योगी होइनन्, यी दलाल हुन् ।’

हेर्नुहोस्, उखु किसानका मागहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x