×

असोज १५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शनिवार शुभकामना दिँदै उनले ज्येष्ठ नागरिकलाई सार्वजन...

असोज १३, २०७९

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको ह...

असोज ९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि स्वीकृत दिएकी छन् । आइतवार उनले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन् ।  ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ दलका शीर्ष नेताहरूले कानूनी परामर्श शुरू गरेका छन् ।  बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरूलाई बोलाएर प्रधानमन्त्री...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आलोचना र विरोध गरिरहेका छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको उनीहरूको तर्क छ । राष्ट्रपतिको कदमविरूद्ध अद...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा बुधवार आयोजित समारोहमा नेपालको...

असोज ५, २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको समर्थनमा नेकपा एमालेको भातृ संगठन सडकमा ओर्लेको छ । राष्ट्रपतिको कदमको स्वागत गर्दै राष्ट्रिय युवा संघले नयाँ बानेश्वरबाट र्‍याली निका...

असोज ५, २०७९

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको जनाएका छन् । संविधानमा तोकिएको समयभि...

असोज ४, २०७९

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने समय घर्किँदै गएको छ । भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालयमा पठाएका थिए ।  संवैधानिक व्यव...

असोज ३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याएकी छन् ।  सं...

असोज ३, २०७९

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई शितल निवास बोलाइएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न पार्टीका शीर्ष नेता राष्ट्रपतिको निमन्त्रणा मान्न शितल निव...

असोज ३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सोमवार मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानम...

भदौ २४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्य...

भदौ १८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसंगतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्न...

भदौ १४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका (तीज) को अवसरमा मंगलवार शुभकामना सन्द...

भदौ १३, २०७९

प्रमुख सत्तारुढ नेपाली कांग्रेसका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गरेका छन् । कांग्रेसका शीर्ष नेताहरू नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गर्दै सोमवार ...

भदौ १३, २०७९

नेपाली कांग्रेसको शीर्ष नेतृत्व र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता तय भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतमा कांग्रेसका उच्च तहका पदाधिकारीको ...

भदौ १२, २०७९

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले केही बुद्धिजिवी भनिएकाहरूले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय नागरिकता विधेयकका बारेमा विभिन्न व्यक्तिहरूसँगको गरेको छल...

भदौ ११, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्षहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नागरिकता विधेयक प्रमाणीकरण गरिदिन आग्रह गरेका छन् ।  शनिवार उक्त पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शरदसिंह भण्डारी, अन...

भदौ १०, २०७९

विश्लेषक सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केपी ओलीपछिको प्रधानमन्त्री विद्या भण्डारी भनेर विश्लेषण गरेका थिए, २०७६ मंसिर १६ गते ।  जतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपाभित्र विवादको अंकुरण ...