×

भदौ १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई देशका राजदूत शुक्रवार आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत...

भदौ ९, २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सैनिक अधिकारीहरूसँग किन भेट गरेको भनी प्रश्न गरेका छन् । बिहीवार पार्टी पुनर्गठनको एक वर्ष पुगेको अवसरमा आयोज...

भदौ ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले मंगलवार राष्ट्रपति भवन महाराजगञ्जमा शिष्...

भदौ ५, २०७९

राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकलाई सत्ता गठबन्धनको बलमा प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिएको छ । राष्ट्रियसभाबाट पनि पारित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउ...

भदौ ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।  संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित भएको ‘नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ लाई संशोधन गर्न...

भदौ ५, २०७९

नवनियुक्त दुई राजदूतले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा गणतन्त्र ब्राजिलका लागि आवासीय राजदूत निर्मलराज काफ्...

भदौ ४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरीको स्वास्थ्यबार...

भदौ ३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रवार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरे ।  ...

भदौ ३, २०७९

प्रतिनिधि सभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनी परामर्श थालेकी छन् । आफूले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएको विधेयक पुनः प्रमाणीकरणका लागि आफूकहाँ...

साउन ३१, २०७९

नागरिकता विधेयक फिर्ता गरेकोमा नेकपा एमालेका सांसदहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंशा गरेका छन् । राष्ट्रपतिले पठाएको सन्देशलाई समावेश गरेर राष्ट्रिय सहमतिको आधारमा नयाँ विधेयक ल्याउन उनीहरूले माग गरे...

साउन ३०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति...

साउन २९, २०७९

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको नागरिकता विधेयक शीतल निवासमा अझै अध्ययनकै क्रममा छ ।  सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट साउन ६ र ...

साउन २३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर गई दर्शन गरी बेलुकीको आरतीमा सहभागी भएकी छन् । मूल मन्दिरभित्र प्रवेश गरी राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदे...

साउन १५, २०७९

निर्मलराज काफ्ले संघीय गणतन्त्र ब्राजिलका लागि नेपाली आवासीय राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतवार ब्राजिलको राजदूत पदमा नियुक्त गरेकी हुन् ।  राष्ट्रपति कार्यालयका प्रव...

साउन १४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले असंलग्न परराष्ट्र नीतिले मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्ने विश्वास व्यक्त गरेकी छन् । शनिवार ललितपुरको जावलाखेलमा अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्...

साउन १०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कको राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले म‍ंगलवार डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी म...

साउन ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकामा बधाई तथा शुभकामना दिएकी छन् । ट्वीटरमार्फत उनले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे...

साउन १, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले पायक पर्ने स्थानबाटै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । उपचारका लागि ठूला शहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गरी जनतालाई सहज ...

असार २९, २०७९

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवास पुगेर लिउले राष्ट्र...

असार २८, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गरेकी छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार आयोजित एक समारोहबीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ सालको प...

असार १७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा शुक्रवार संयुक्त र...