×

चैत १६, २०७८

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४०.६८ अंकले बढ्दै २५६८.२५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ सूचक ८.१३ अंकले बढ्दै ४८०.०६ विन्दुमा पुगेको छ । अघिल्ला दिनहरू...

चैत १५, २०७८

शेयर बजार मापक सूचक नेप्से मंगलवार पनि १४.२६ अंकले घटेको छ । बजार ०.५६ प्रतिशतले घटेर २५२७.५८ विन्दूमा ओर्लिएको छ । बजार घटेको दिन तीन वटा कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लागेको छ । आज १० प्रतिश...

चैत १४, २०७८

लगातार एक सातादेखि घटिरहेको नेप्से साताको दोस्रो दिन सोमवार पनि करिब ३० अंकले घटेको छ । सोमवार शेयर बजार २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा ओर्लिएको छ ।  शेयर बजार पछिल्लो एक सातादेखि निरन्तर घटिर...

चैत १०, २०७८

साताको कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन शेयर बजारमा नेप्से परिसूचक १६.६९ अंकले घटेको छ भने सेन्सेटिभ परिसूचक ६.१७ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक...

चैत ९, २०७८

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अ‌ंकले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ । नेप्सेको गि...

चैत ८, २०७८

इमर्जिङ नेपालका लगानीकर्ताले कमाउँदा जलविद्युत क्षेत्रका लगानीकर्ताले भने गुमाउन पुगेका छन् ।  मंगलवार शेयर बजार मापक परिसूचक नेप्से १६.०४ अंकले बढेको छ । बजार बढेको भए पनि कुल कारोबार रकम भने साढे...

चैत ७, २०७८

शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमवार करीब १८ अंकले बढेको छ । १७.९९ अंकले बजार बढ्दा २६३४.५७ बिन्दुमा पुगेको छ । बजार बढेको भए पनि कारोबार रकम भने जम्मा दुई अर्ब ५९ करोड रूपैयाँको मात्...

चैत २, २०७८

शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १९.६५ अंकले घटेको छ ।  शेयर बजार ०.७४ प्रतिशतले घटेर २६३१.३२ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम साढे दुई अर्ब रूपैयाँको मात्रै भएको...

फागुन २९, २०७८

शेयर बजार मापक सूचक नेप्सेमा आइतवार उत्साहजनक सुधार आएको छ । साताको पहिलो दिन नेप्से १०१.०७ अंकले बढेको हो ।  आइतवार बजारमा सबैभन्दा बढी कमाउनेमा बीमा समूह रहेका छन । तीन बीमा कम्पनीको शेयर मूल्य...

फागुन २५, २०७८

शेयर बजार मापक सूचक नेप्से बुधवार २५१४.६५ बिन्दुमा ओर्लिएको छ ।  एकैदिन बजार ३० अंकले घटेको र पछिल्ला दिनमा बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता निराश देखिएका छ ।  शेयर बजारमा गएको पहिरो...

फागुन २३, २०७८

शेयर बजारको मापक सूचक नेप्से साताको दोस्रो दिन सोमवार * झिनो अंकले बढेको छ । नेप्से जम्मा १.५४ अंकले बढेर १५४४.९३ विन्दु कायम भएको छ ।  आइतबार ३ अंकले घटेको बजार सोमबार भने थोरै मात्रै बढेको...

फागुन २२, २०७८

शेयर बजार मापक सूचक नेप्से परिसूचक साताको पहिलो दिन आइतवार ३.६६ अंकले घटेको छ ।  बजार ०.१४ प्रतिशतले घटेर २५४३.३९ बिन्दुमा झरेको छ ।  बजार घट्दा कारोबार रकम पनि जम्मा साढे दुई अर्ब रूपैया...

फागुन १८, २०७८

शेयर बजार मापक सूचक नेप्से बुधवार ६३.५४ अंकले घटेर २५४७.०४ बिन्दुमा ओर्लिएको छ ।  पछिल्लो समय लगातार घटिरहेको शेयर बजारले लगानीकर्तालाई भने निराशसमेत बनाउन थालेको छ । बजार घटेसँगै बुधवार तीन अर्ब...

फागुन १६, २०७८

शेयर बजारको मापक सूचक नेप्से साताको दोस्रो दिन सोमवार ४३.१० अंकले घटेको छ । नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर बजार २६१०.६० बिन्दुमा आइपुगेको छ । बजार घटेको दिन २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयरक...

फागुन १५, २०७८

साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । शेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २६५३.७० बिन्दुमा आइपुगेको छ ।  बजार घटेको भए पनि जलविद्युतका लगानीकर्ताले भने कमाएका छन् । आ...

फागुन १२, २०७८

साताको अन्तिम दिन बिहीवार शेयर मापक सूचक नेप्से ५८.९९ अंकले घटेको छ ।  बजार २.१७ प्रतिशतले घटेर २६६१.४४ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम पनि ४ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।  ...

फागुन ८, २०७८

साताको पहिलो दिन आइतवार शेयर बजार मापक परिसूचक नेप्से ३९.४० अंकले घटेको छ ।  नेप्से आइतवार १.४४ प्रतिशतले घट्दा बजार २६९३.१० बिन्दुमा ओर्लिएको हो । बजार घटेको भए पनि युनाइटेड आईडीआई मार्दी आरबी हा...

फागुन ४, २०७८

साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से परिसूचक १९.८४ अंकले घटेको छ ।  यो साता आइतवारदेखि घट्दै गएको नेप्से सोमवार सम्हालिए पनि मंगलवार ५३ अंकले घटेको थियो । बुधबार पनि दोहोरो अंकमै घटेको छ ...

फागुन ४, २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि फागुन ११ देखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ ल...

फागुन ३, २०७८

मंगलवार नेप्से परिसूचक ५३.३० अंकले बढेको छ । आइतवार १०० अंकले घटेको शेयर बजार सोमवार स्थिर थियो भने मंगलवार भने १.९७ प्रतिशतले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो ।  बजार बढेका बेला न्यादी हाइड्रोपाव...

फागुन २, २०७८

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९...