×

फागुन ४, २०७९

बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ।  श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मु...

फागुन ४, २०७९

खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लैजाने तयारी भएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको बर्न अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लै...

फागुन ३, २०७९

नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले भ्रष्टाचार गर्नु अपराध हो भनेर मोबाइलमा ट्युन बजाएर मात्र नपुग्ने बताएका छन् । भ्रष्टाचारीको फाइल खोजेर थुन्न उनले अख्तियारको ध्यानाकर्षण गराए । ‘बिहान हामीले म...

फागुन ३, २०७९

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देश र सरकार सञ्चालक नेताहरू निकम्मा बन्दा देश माफियाहरूको हातमा पुगेको टिप्पणी गरेका छन् । कृषिदेखि मेडिकलसम्म जताततै माफिया राज चल्दा सरकार निकम्मा र लाचार बनेको उन...

माघ २९, २०७९

नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले लघुवित्तका कारण धेरै मानिसले आत्महत्या गर्ने गरेको भन्दै सो विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै सांसद ...

माघ २७, २०७९

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेपालमा नेताहरूलाई कानून नलागेको बताएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान् ठान्न...

माघ ८, २०७९

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीको भूमिकामाथि प्रश्न उठाइएको छ । आइतबार काठमाडौंमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनबारे प्रश्न उठेको हो। बैठकपछि...

मंसिर १६, २०७९

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रवार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघ...

मंसिर ९, २०७९

गुल्मी–१ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता चन्द्र भण्डारीसँग २–२ को बराबरी भएको प्रतिक्रिया दिएका छन् ।  ज्ञवालीलाई बधाई स्वरूप...

मंसिर ९, २०७९

गुल्मी–१ बाट कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् ।  भण्डारीले ३३ हजार ७४४ मत ल्याएका छन । त्यस्तै, ज्ञवालीले ३२ हजार १५२ मत ल्याए...

मंसिर ९, २०७९

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रमा फेरि अग्रता लिइरहेका छन् । बिहीवार दिनभर भण्डारी र नेकपा एमालेका प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा चलेको थियो । स्थानीय तह निर्वाचनमा कां...

मंसिर ४, २०७९

नेपाली कांग्रेसका नेता गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार डा. चन्द्रभण्डारीले जनजागृति माविबाट मतदान गरेका छन् ।  गुल्मीको हुँगास्थित जनजागृति माध्यामिक विद्यालयमा रहेको निर्वाचन केन्द्रबाट मतदान गरे...

कात्तिक २५, २०७९

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताएका छन् । उनले जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने,...

कात्तिक १३, २०७९

लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताले प्रतिस्पर्धा गरेका निर्वाचन क्षेत्र अहिले चर्चामा छन् । जसमा पर्छन्, गुल्मीका दुईवटै निर्वाचन क्षेत्र । राजनीतिक परिवेश बदलिएको अहिलेको निर्वाचनमा जिल्लाको क्षेत्...

असोज २३, २०७९

गुल्मीको १ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुअघि नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १०२ वर्षीय पण्डितको आशिर्वाद लिएका छन् । उम्मेदवारी मनोनयन गर्न जानुअघि भण्डारीले पंण्डित फर्सुराम पन्थीको आशिर्वाद ...

असोज १४, २०७९

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई  नभएको बताएका छन् । कांग्रेसभित्र अहिले जे नि भैरहेको भन्दै उनले यसमा खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेस बनाउन हरेकको त्या...

भदौ २२, २०७९

शालीन नेताको पहिचान बनाएका गुल्मीका दुई ‘हेभीवेट’ उम्मेदवार प्रदीप ज्ञवाली र चन्द्र भण्डारी फेरि एकपटक चुनावी मैदानमा आमनेसामने हुने भएका छन् । २०५६ यता लगातार एकअर्काको प्रतिस्पर्धी रहँदै आएका ...

भदौ १९, २०७९

नेपाली कांग्रेस गुल्मीले प्रतिनिधि सभाका लागि दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा प्रभावशाली नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।  भण्डारीसहित पूर्वमहासमिति सदस्य...

भदौ १३, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण यसपटक रूपन्देही क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । गएको निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार बनेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...

भदौ ११, २०७९

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली कांग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  नेता भण्डारीले हरेक पार्टीमा रहे...

जेठ ५, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा यो चुनावको सन्देश– पहिलो त नेपालका राजनीतिक पार्टीहरू गठबन्धनको सहकार्यलाई विस्तार रूपले स्वीकार गर्दैछन् भन्ने छ । द...