×

भदौ १२, २०८०

प्रतिनिधिसभा मातहतका १० वटा विषयगत समितिको सभापति पदको यसपटकको निर्वाचनले दलहरूबीचको द्वन्द्व र प्रतिस्पर्धालाई अन्त्य गर्दै हार्दिकता प्रदान गरेको छ । पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छा...

भदौ १०, २०८०

प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।  जसअनुसार आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने कार्यतालिका छ । यस्तै दर्ता भएका प्रस्तावक...

असार २१, २०८०

बिहीवार ३ वटा संसदीय समितिका बैठक बस्दैछन् । बिहीवार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समित...

जेठ १, २०८०

प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भन...

बैशाख ३१, २०८०

प्रमुख तीन दलबीच संसदीय समितिका सभापतिको भागबण्डा मिलेको छ । संसदीय दलका प्रमुख सचेतकसहित बालुवाटारमा आइतवार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र सरकारको नेतृत्वकर्ता नेकपा माओवादीका शीर्ष नेताको बैठ...

माघ २४, २०७९

सांसदहरूले प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिहरूका नाम र कार्यक्षेत्र पुनर्संरचना गरी प्रभावकारी बनाउन संख्या बढाउनुपर्ने धारणा राखेका छन् ।  समितिका निर्देशन कार्यान्वयन महत्वपूर्ण पक्ष भएकाले कार्...

असोज ४, २०७९

संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरूका लागि देशभर सुपथ मूल्य पसलहरूको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।  राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलवार सिंहदरबारमा ...

भदौ २९, २०७९

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड पहिलो पटक सहभागी भएका छन् ।  प्रचण्ड उक्त समितिको सदस्य भए पनि बैठकमा उपस्थित हुने गरेका थिएनन् ।...

भदौ २३, २०७९

राष्ट्रिय सभाअन्तर्गतको चार वटा संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । चारजना नवनियुक्त सभापतिले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।  राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समित...

साउन २४, २०७९

नेकपा एकीकृत समाजवादीका चार जना सांसदले संसदीय समितिको जिम्मा पाएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय समितिमा सदस्यहरू हेरफेरको सूचना सुनाएका हुन् । मन्त्रीबाट हटेपछ...

साउन २३, २०७९

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायातको अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको गुनासो आएको भन्दै समितिले तत्काल संस्थागत ...

साउन १६, २०७९

संसदीय समितिले नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरहरू सट्टामा नेपाली मजदुरलाई रोजगारी दिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

साउन १५, २०७९

संसदीय समितिले चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।  प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई चिनी मिलको समस्या समाधान गर्न निर्देशन दि...

साउन १३, २०७९

सरकारले घोषणा गरेका तर कार्यान्वयन पक्ष फितलो हुँदा राष्ट्रिय गौरवका आयोजना वर्षौंसम्म पूरा भएका छैनन् । कार्यान्वयन पक्ष कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा भएको एक दशकसम्म पनि प्रारम्भिक चरणकै समस्यामा अ...

साउन १३, २०७९

बजेट निर्माणको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दर हेरफेर गराएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले आज (शुक्रवार) आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदैछ ।  ...

साउन १२, २०७९

संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने ‘युटिलिटि कोरिडोर’ सम्बन्धी विधेयक तत्काल पेश गर्न निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले ...

साउन १०, २०७९

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोपका सम्बन्धमा गठित संसदीय छानबिन समितिले अनुसन्धानको काम सम्पन्न गरेको छ । अहिलेसम्मको अनुसन्धानमा बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति सहभागी भएक...

असार २१, २०७९

लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन्। कतिपय काम तथा निर्णय गर्न विषयतगत समितिले पूर्णता नपाउँदा व्यवधान खडा हुने गरेको छ। विभिन्न विषयगत...

असार १९, २०७९

संसदीय समितिहरू छनोट गर्दा योग्यता क्षमताका आधारमा नगरिएको प्रदेश १ का संसदीय समितिका सभापतिहरूले गुनासो गरेका छन् ।  उनीहरूले पाँच वर्षे कार्यकालको उत्तराद्र्धमा समितिहरूमा योग्यता क्षमताका आधारमा छनो...

असार ८, २०७९

बलात्कारको घटनामा कडाभन्दा कडा कानून बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । बुधवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहे...

असार ८, २०७९

संसदीय समितिले पेट्रोलियम पदार्थको खपत कम गरी स्वच्छ ऊर्जाको उपभोग बढाउनेबारे नीतिगत प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बुधवार सिं...