×

बैशाख १५, २०७९

धनगढी उप—महानरपालिका प्रमुखमा नेकपा (एमाले)का तर्फबाट रणबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएको छ । यही वैशाख ...

बैशाख १४, २०७९

पाँच वर्ष उपमेयर चलाउनु मेरो लागि चुनौती र अवसर दुवै रह्यो । जनतासँग सरोकार हुने विषयमा मैले प्रत्यक्ष काम गर्ने अवसर पाएँ । जनतालाई आफूनजिक नै सरकार भएको अनुभूति दिलाउन म सफल भएँ । समस्या समाधानका लागि स...

बैशाख १४, २०७९

लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवल उपमहानगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसबाट खेलराज पाण्डेले उम्मेदवारी दिएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग झण्डै २ हजार मतान्तरल...

बैशाख १३, २०७९

केन्द्रीय गठबन्धनले गरेको सहमतिविपरीत बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । सहमतिविपरीत जसपाले प्रमुखमा सोहन शर्मा र उपप्र...

बैशाख १३, २०७९

लुम्बिनी प्रदेशको राजधानी रहेको बुटवल उपमहानगरपालिका नेकपा एमालेको गढ मानिन्छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहजिल्ला र निर्वाचन क्षेत्र रहेको बुटवल उपमहानगरको मेयरका लागि एमालेबाट बाबुराम भट्टराई चुनावी म...

बैशाख १२, २०७९

कतै झडप, कतै उम्मेदवारमाथि कुटपिट त कतै दल अदलबदलका दृश्यसँगै स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको समय सकिएको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिनको समय दिए पनि ठूला दलका अधिकांश उम्मेदव...

बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन र नेकपा एमालेले ६ वटै महानगरमा उम्मेदवार टुंगो लगाएका छन् । उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिनमात्र कतिपय स्थानमा उम्मेदवारको टुंगो लागेको हो ।  ...

बैशाख १२, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।  नेकपा एमालेले कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख र नेपाली कांग्रेसले वैशाख ११ गतेको लोकतन्...

बैशाख ११, २०७९

स्थानीय तहमा मेयर बन्नका लागि चार प्रदेशका ७ जना सांसदले पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशबाट नेकपा एमालेका २ जना, मधेश प्रदेशबाट जसपा र कांग्रेसका गरी २ जना, १ नम्बर प्रदेशबाट एमालेका २ जना र लुम्...

बैशाख ११, २०७९

प्रदेश संयन्त्रको निर्णयलाई केही हेरफेर गर्दै धादिङमा स्थानीय तह निर्वाचनको उम्मेदवारी भागबण्डा टुंगिएको छ । यसअघि गठबन्धनको प्रदेशस्थित संयन्त्रले गरेको निर्णयमा थोरै हेरफेर गर्दै गठबन्धन दलहरूले २ नगरपालिका र ...

बैशाख ११, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा एमालेको बागी उम्मेदवारी परेको छ । पार्टीबाट टिकट नपाएपछि उमेश चौधरीले बागी उम्मेदवारी दिएका हुन् । आफूले बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको चौधरीले लोकान्तरलाई बताए । ...

बैशाख ११, २०७९

२०२९ सालदेखि स्वतन्त्र उठेर लगातार चुनाव जित्दै आएका नरसिंह व्यञ्जनकारले पुन: वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । ८१ वर्षीय व्यञ्जनकारले अहिलेसम्म १० पटक वडाध्यक्षमा चुनाव जितिसकेका छन् ।  ललितपुर महानगरप...

बैशाख ११, २०७९

ललितपुर महानगरपालिकामा उम्मेदवारी मनोनयनका लागि अहिलेसम्म १३ जनाले फारम बुझेका छन् । कांग्रेस र एकीकृत समाजवादीका वडाका उम्मेदवारदेखि महानगर प्रमुखमा उम्मेदवारी दिन लागेका स्वतन्त्र उम्मेदवारहरूसम्मले फारम ...

बैशाख ११, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा २ जनाको उम्मेदवारी परेको छ । बिहान ११:४० सम्ममा एक स्वतन्त्र र एक दलगत उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । सबैभन्दा पहिले राष्ट्रिय यथार्थवादी दलका तर्फबाट आनन्दराज जोशीले...

बैशाख ११, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो उम्मेदवारी परेको छ । राष्ट्रिय यथार्थवादी दलका तर्फबाट आनन्दराज जोशीले महानगर प्रमुखमा सबैभन्दा पहिले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । राष्ट्रिय सभागृहम...

बैशाख ११, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरू भइसक्दा समेत प्रदेश नम्बर १ मा भने सत्ता गठबन्धन दलहरूले उमेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।  आयोगले आज र भोलिका लागि उम्मेदवारी मनोन...

बैशाख ९, २०७९

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले केन्द्रबाट गरेको सहमति कार्यान्वयन गर्न चुनौती बढ्दै गएको छ। खास गरेर मधेश प्रदेशमा त्यसको 'साइड इफेक्ट' तत्काल नै देखा पर्न थालेको छ। सत्ता गठबन्धनले जनकपुरधाम...

बैशाख ९, २०७९

आफ्ना उम्मेदवार नभएका स्थानमा मतपत्रमा पार्टीको चुनाव चिह्न नराख्न नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगलाई निवेदन दिएको छ । माओवादीले उम्मेदवार नभएका स्थानमा आफ्नो चिह्न (गोलाकारभित्र हँसिया हथौडा) नरा...

बैशाख ९, २०७९

बुटवलमा कहिल्यै बलियो गरी उभिन नसकेको नेपाली कांग्रेस मेयरको उम्मेदवार सबैभन्दा अगाडि टुंग्याएर निर्वाचनमा होमिएको छ । सधैँ आफ्नो आधार इलाका भन्ने एमालेले उम्मेदवार छनोटमा ढिलाइ ढिलाइ गर्दा कार्यकर्तामा अन्य...

बैशाख ९, २०७९

कालिकोटको तिलागुफा नगरपालिकाका ७३ वर्षीय शिवलाल न्यौपाने शुक्रवार बिहान हातमा टिकट लिएर सुर्खेत बसपार्कमा जिल्ला जाने बस खोज्दै यताउता दौडिरहेका थिए । उस्तै उमेरका अन्य केही साथीहरू पनि उनीसँगै बसपार्कमा थिए...

बैशाख ८, २०७९

मधेशकेन्द्रित राष्ट्रिय दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा नेकपा एमालेलाई सघाउने सहमति गरेको छ । आफूले उपमेयर लिने गरी लोसपाले वीरगञ्जमा एमालेलाई सघाएको ...