×

चैत ३०, २०७८

नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रचार सामग्रीबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर हटाएको छ । ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै माओवादीले अध्यक्ष पुष्पकमल दाहाल...

चैत २९, २०७८

आजको ठ्याक्कै ३१ औं दिनमा देशभरका स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । चुनावलाई केन्द्रमा राखेर संघीय संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले टोलटोलमा पुगिसकेको छ । तर, सत्तामा रहेका दलहरूको प्...

चैत २९, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको ...

चैत २९, २०७८

नेपाली कांग्रेसले चुनावी तालमेलका लागि आफ्नो हैसियतभन्दा बढी दाबी नगर्न गठबन्धनका दलहरूसँग आग्रह गरेको छ । स्थानीयस्तरमा दलहरूको वास्तविक हैसियत अनुसारको तालमेलले मात्र चुनाव जित्न सकिने कांग्रेसको टिप्पणी छ...

चैत २८, २०७८

भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका पोखराको मेयर पदका लागि एमालेले सत्ता गठबन्धनलाई चुनौती दिने गरी उम्मेदवार खोजी गरिरहेको छ ।  एमालेविरुद्ध गठबन्धनले चुनावी तालमेल गर्ने तयारी गरेपछि एमालेम...

चैत २७, २०७८

लुम्बिनी प्रदेशका चार उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) दुवैले दाबी गरेका छन् ।  गठबन्धनको बलमा एमालेको किल्ला भत्काउने रणनीतिमा रहेको गठ...

चैत २७, २०७८

वैशाख ३० का लागि निर्धारित स्थानीय तह चुनाव आउन करीब एक महिना मात्र बाँकी रहेको समयमा फेरि चुनावप्रति संशय उत्पन्न हुने खालका अभिव्यक्ति नेताहरूबाट आउन थालेका छन् । निर्वाचन आयोगले आचारसंहिता समेत लागू गर...

चैत २५, २०७८

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको पाँचदलीय गठबन्धनले उम्मेदवार बाँडफाँड र चयनको मापदण्डबारे छलफल शुरू गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवाद...

चैत २३, २०७८

काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगा पार गर्नेबित्तिकै शुरू हुन्छ, धादिङको धुनीबेसी नगरपालिका । साविकका नौबिसे, छत्रेदेउराली र जीवनपुर गाविस मिलेर बनेको यो नगरपालिका धेरै लामो समयदेखि कम्युनिस्टहरूको ...

चैत २२, २०७८

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा तनाव सिर्जना भएको छ । निर्वाचन आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको थियो ।  छलफलमा सहभागी हुन गएका केही साना राजनीतिक...

चैत २२, २०७८

१६ स्थानीय तह रहेको रुपन्देहीमा एक लाख ९ हजार ७५८ मतदाता थपिएका छन् ।  २०७४ को निर्वाचनमा ५ लाख २२ हजार ६०२ थिए । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा जिल्लाबाट ६ लाख ३२ हजार ३६० मतदाताले मतदान गर्न...

चैत २२, २०७८

स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । चुनावका बेलामा गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थाल...

चैत २०, २०७८

स्थानीय तह निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनेको छ ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र ...

चैत १९, २०७८

आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  दर्ता भएका...

चैत १९, २०७८

स्थानीय तह निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सर...

चैत १८, २०७८

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका ह...

चैत १८, २०७८

मधेश प्रदेशको राजधानीमा अवस्थित जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक दलबाट उम्मेदवार बन्न आकांक्षीहरूले प्रचारप्रसार शुरू गरिसकेका छन् । जसपा, नेपाली कांग्रेस, लोसपा, नेकपा ...

चैत १८, २०७८

पश्चिम नेपालको प्रमुख शहर हो बाँकेको नेपालगञ्ज । देशकै धेरै गर्मी हुने ठाउँ । बढ्दो गर्मीसँगै चुनावी सरगर्मीले झनै तातेको छ नेपालगञ्ज उपमहानगरपालिका ।  तीन ठूला दलका उम्मेदवारलाई पछि पारेर ५ वर्षअघि ...

चैत १७, २०७८

निर्वाचन आयोगले मतदाताले सोझै फोन गरेर जिज्ञासा राख्न पाउने गरी ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राप्त फोनका आधारमा मतदाताको जिज्ञासा समाधान गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलल...

चैत १७, २०७८

आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरू भएको छ । मतपत्र छपाइ हुँदा मापदण्ड अनुरूपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न ३ दिनसम्म परीक्षण छपाइ हुने प्रवक्त...

चैत १७, २०७८

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी राख्न निर्वाचन आयोगले संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरेको छ । सीसीटीभी राख्न धेरै स्थानीय तहबाट सकारात्मक &...