मनोरञ्जन

सुन्दर देखिन  प्लास्टिक सर्जरी गरेका नायिकाहरू

सुन्दर देखिन  प्लास्टिक सर्जरी गरेका नायिकाहरू

बलिउडमा धेरै नायिका छन्, जसको सौन्दर्यताको चर्चा अन्य मुलुकमा पनि हुने गरेको छ। तर, तीमध्ये केही यस्ता नायिका छन्, जसले सुन्दर देखिन प्लास्टिक सर्जरीको सहारा ल...

आलियामाथि लाग्यो अवार्ड फिक्सिङको आरोप

आलियामाथि लाग्यो अवार्ड फिक्सिङको आरोप

बलिउड अभिनेत्री आलिया भट्टको मिडियामा छाइरहने गर्छिन् । उनी पछिल्लो समय फिल्म र रणवीर कपूरसँगको अफेयरका कारण पनि सञ्चारमाध्यममा खबर बन्ने गरेकी छन् । अभिन...

मलाइकाको हट अवतार भाइरल [तस्वीरहरू]

मलाइकाको हट अवतार भाइरल [तस्वीरहरू]

बलिउडकी स्टाइलिस अभिनेत्री मलाइका अरोरा बेलाबेलामा चर्चामा रहने गर्छिन् । उमेर बढ्दै जाँदा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । उनी सहभागी पार्टी ...

के विवाहपछि खुशी छैनन् राखी सावंत ?

'कन्ट्रोभर्सी क्वीन'को रूपमा परिचित अभिनेत्री राखी सावन्त बेलाबेलामा चर्चामा रहने गर्छिन् । विवादित बनिरहने भएकाले उनलाई सञ्चारमाध्यमहरूले 'कन्ट्रोभर्सी क्वीन' समेत भन्न थालेका छन् । राखीको ...

विराट-अनुष्का दोस्रो वैवाहिक वर्षगाँठ मनाउँदै, अनुष्काले गरिन् नयाँ खुलासा

भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले आज दोस्रो वैवाहिक वर्षगाँठ मनाउँदै छन् । आजकै दिन सन् २०१७ मा उनीहरूले गोप्य रूपमा विवाह गरेका थिए । उनीहरूको विवाहको खबर सुनेर मानिसहरू अचम्मम...

बिहे भएको वर्ष दिन नबित्दै कमेडियन कपिल बने छोरीको बाबु

बिहे भएको वर्ष दिन नबित्दै कमेडियन कपिल बने छोरीको बाबु

चर्चित कमेडियन कपिल शर्मा बाबु बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् । कपिलले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्ना शुभचिन्तकलाई खुशीक...

रागिनी एमएमएसकी नायिकाको बाथरुममा यस्तो हर्कत, हेर्नुस् फोटो फिचर

रागिनी एमएमएसकी नायिकाको बाथरुममा यस्तो हर्कत, हेर्नुस् फोटो फिचर

रागिनी एमएमएस वेब सीरीजमा चर्चामा आउने गरेकी बलिउड नायिका करिश्मा शर्मा चर्चामा आएकी छिन्। उनले कालो मिनी ड्रेसमा ग्लामर फोटो सार्वजनिक गरेकी हुन्।  यी...

पुरानो भाकामा शिरीष देवकोटाले ल्याए 'अञ्जुली' [भिडियोसहित]

पुरानो भाकामा शिरीष देवकोटाले ल्याए 'अञ्जुली' [भिडियोसहित]

गायक शिरीष देवकोटाले गन्धर्व लयसँग जोडेर नयाँ गीत 'अञ्जुली' सार्वजनिक गरेका छन् ।  रोइला गीतका लागि परिचित गायक देवकोटाले सोमवार आफ्...

रिलिज नै नभएको दबंग-३ विरुद्ध उत्रियो भारतीय हिन्दू संगठन

रिलिज नै नभएको दबंग-३ विरुद्ध उत्रियो भारतीय हिन्दू संगठन

बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग-३ रिलिज अघि नै विवादमा मुछिएको छ।  यसअघि फिल्मको टाइटलमा साधु महात्मालाई देखाइएपछि विवाद भएको थियो। ...

'सक्किगोनि' यूट्युब ट्रेन्डिङको शीर्षस्थानमा (भिडियोसहित)

'सक्किगोनि' यूट्युब ट्रेन्डिङको शीर्षस्थानमा (भिडियोसहित)

काठमाडौं- हाँस्य टेलिसिरियल 'सक्किगोनि'को १२ औं एपिसोड युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको छ ।  शुक्रवार राति ९:१५ मा नेपाल टेलिभिजनमार्फत...

जब शर्मिलाको बिकिनी फोटोशूटले संसदमा हंगामा मच्चायो

एजेन्सी- 'कश्मीर की कली', 'वक्त', 'आमने-सामने' जस्ता हिट फिल्म दिएकी अभिनेत्री शर्मिला टेगोरको जन्म ८ डिसेम्बर १९४६ मा हैदराबादमा भए...

किन भयो हलिउड अभिनेत्रीको फोटोशूट भाइरल ?

एजेन्सी- हलिउड अभिनेत्री जोइ किङको नयाँ फोटोशूटलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले व्यापक मजाक उडाइरहेका छन् । जोइले आफ्नो नयाँ फोटोशूट ट्विटरमा प...

`
राम लिम्बु बने दोस्रो  अडिसनको भ्वाइस अफ नेपाल

राम लिम्बु बने दोस्रो अडिसनको भ्वाइस अफ नेपाल

 युवा पुस्तामा लोकप्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो अडिसनको उपाधि राम लिम्बुले जितेका छन्।   का...

२ वर्षको अफयर्सपछि लगन गाँठो कसिन् नायिका ऋचाले

२ वर्षको अफयर्सपछि लगन गाँठो कसिन् नायिका ऋचाले

नायिका ऋचा शर्माले २ वर्ष लामो प्रेम सम्बन्ध (अफयर्स) लाई वैवाहिक जीवनमा रुपान्तरण गरेकी छिन्। उनले शनिबार दीपेक्षविक्रम राणासँग विवाह गरेकी हुन्। ऋचाले फे...

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् ...

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् ...

प्रसव पीडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्...

८९ हजारको चप्पलका कारण चर्चामा अभिनेत्री कियारा

८९ हजारको चप्पलका कारण चर्चामा अभिनेत्री कियारा

एजेन्सी- बलिउड अभिनेत्री कियारा अडवाणी अहिले फिल्मी करिअरमा जम्दैछिन् । कविर सिंहमा काम गरेपछि उनलाई केही फिल्मबाट समेत उनलाई अफर आइरहेको छ । कियारा आ...

कुन बलिउड अभिनेत्रीको पारिश्रमिक कति ?

कुन बलिउड अभिनेत्रीको पारिश्रमिक कति ?

एजेन्सी-  बलिउडमा अभिनेत्रीको पारिश्रमिकलाई लिएर प्राय: चर्चा भइरहन्छ । अभिनेताभन्दा कम पारिश्रमिक लिने भनेर समय-समयमा उनीहरूको आलोचना पनि हुन्छ । हालै...