जेठ ४, २०७९
मोरङको केराबारी गाउँपालिकामा गत चुनावमा बाबुलाई हराएका रोहित कार्कीले यसपटकको चुनावमा भने छोरालाई हराउन सकेनन् । गत चुनावमा नवीन मगरलाई हराएर कार्की अध्यक्ष बनेका थिए । यसपालि भने नवीनका छोरा स...
मोरङको केराबारी गाउँपालिकामा गत चुनावमा बाबुलाई हराएका रोहित कार्कीले यसपटकको चुनावमा भने छोरालाई हराउन सकेनन् । गत चुनावमा नवीन मगरलाई हराएर कार्की अध्यक्ष बनेका थिए । यसपालि भने नवीनका छोरा स...
डोटीको शिखर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका दीर्घबहादुर बलायर निर्वाचित भएका छन् । ६ हजार ५६२ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीमबहादुर बलायरले ४ हजार ...
भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधवार बिहान २७ हजार २६ मतगणना हुँदासम्म दाहालले १६१७ मतको अग्रता लिएकी छन् ...
रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस) पार्टीको जीत भएको छ । मेयरमा नेकपा एसका भिखारीप्रसाद यादव ६ हजार ९९९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्र...
धनकुटाको महालक्ष्मी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ध्रुवराज राय विजयी भएका छन् । नेकपा एमालेका दीपक बुढाथोकीलाई पराजित गर्दै राय मेयर निर्वाचित भएका हुन् । रायले ६ हजार ३२८ मत प्राप्त...
चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार खत्री...
पर्साको धोबिनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मदनप्रसाद चौहान ३ हजार ९१ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रति...
काठमाडौं महानरपालिकाको वडा नम्बर ३ मा एमालेका प्रेम थापाले जितेका छन् । उनले नेपाली काँग्रेसका राजेश अधिकारीलाई ६४७ मतको अन्तरले हराएका हुन् । एमालेका थापाले २ हजार १२८ र नेपाली काँग्रेसका अ...
बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेले ४ हजार ४४६ मतले अग्रता लिएका छन् । हालसम्म २७ हजार ३४४ मत गणना हुँदा पाण्डेले १३ हजार ४१८ मत ल्याएका छन् । उनका प्रतिस्...
डडेलधुराको परशुराम नगरपालिकाको अध्यक्षमा २९ बर्षे भरत बडायर जोशीले जितेका छन् । माओवादी केन्द्रका शेर सिंह माललाई हराउँदै नेपाली काँग्रेस जोशीले जितेका हुन् । माओवादी केन्द्रका बडायरले ५ हजार...
पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका अनोज चौधरी ४ हजार ५६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामपृत महतो...
सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका विजयकुमार यादव ३ हजार ५५६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जस...
सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । अध्यक्षमा जसपाका शिव उदगार यादव ४ हजार ५५४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेप...
रुपन्देहीका १६ पालिकामध्ये २ पालिकाको नतिजा आएको छ । जिल्लाको कञ्चन र शुद्धोधन गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ । कञ्चन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा माओवादी केन्द्रकी मौ...
महोत्तरीको मनरा शिसवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहन पाण्डेय निर्वाचित भएका छन् । ५ हजार ८८४ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका महे...
दोलखाको तामाकोशी गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एसका प्रोण प्रताप केसी विजयी भएका छन् । नेकपा एमालेका अभिषेक सुवेदीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै केसी अध्यक्षमा विजयी...
जुम्लाको तिला गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया एक हजार ९३६ मतका साथ विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै ...
झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् । एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् । ...