जेठ ४, २०७९
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । बुधवार बिहानसम्ममा २४,३८५ मतको गणना हुँदा रेनुले ८ हजार ६२३ मतसहित अग्रता लिइरहेकी हुन् ...
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन् । बुधवार बिहानसम्ममा २४,३८५ मतको गणना हुँदा रेनुले ८ हजार ६२३ मतसहित अग्रता लिइरहेकी हुन् ...
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले १० हजार ३४०...
पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। कार्की ५ हजार ७०४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमा...
सल्यानको छत्रेस्वरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकी विजयी ३ हजार ८१२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्...
पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार निर्वाचित भएका छन् । जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनका निक...
बर्दियाको मधुवन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले ८ हजार ७७५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...
भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका सुरेन्द्र कुमार उदासले ६ हजार ७७२ मत प्राप्त गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजि...
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बुधवार बिहान १ बजेको मतगणनाअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन् । पछिल्लो मतपरिणामअनुसा...
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । ...
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पालिकामा जीत हात पारेको छ । झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् । पालिका प्रमुखमा ६ हजार ८५६ म...
नुवाकोट दुप्चेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर थापा र उपाध्यक्षमा माकुरी तामाङले जितेका छन् । अध्यक्ष थापाले ४ हजार ४७३ मत...
भरतपुर महानरपालिकामा २३ हजार ८५ मत गणना भएको छ । महानगरको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार मत कटाएकी छन् । उनले ८ हजार ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्...
बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी ६ हजार २ सय ७२ मत सहित निर्वाचित भएका छन् । उनी अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि ...
भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी न...
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा माओवादीका तेजबहादुर तामाङ ४ हजार ३५४ मतसहित निर्वाचित हुँदा उपाध्यक्षमा माओवादी...
भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता कायम राखेका छन् । मंगलवार रातिको पछिल्लो मतगणनाअनुसार अधिकारीले ९ हजार ४७९ मत पाएका छन् । उनका निकटतम ...
झापाको कनकाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेल विजयी भएका छन् । मंगलवार राति १० बजे सकिएको मतगणनामा मेयर पदमा निर्वाचित पोखरेलले ८ हजार ६ सय ७३ मत पाएका छन् । ...