०७ असार २०८३, आइतबार
जेठ ३, २०७९

काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ११ हजार ४८५ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ८०९८ मतले बढी हो । श्रेष्ठले ३३...

जेठ ३, २०७९

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  मंगलवार साँझसम्मको मतगणनामा नेकपा (एस)का उम्मेदवार आचार्यले १० हजार १५७...

जेठ ३, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २५५ मतान्तरले अग्रता कायम गरेकी छन् ।  २० हजार ४९५ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६९२७  मत पाएकी छन् ।  नेकपा ...

जेठ ३, २०७९

काठमाडौं महानगरको स्वतन्त्र मेयरको उम्मेदवार बालेन साहको मत करीब १२ हजार नजिक पुग्न लागेको छ ।  अपरान्ह साढे ५ बजेसम्मको गणनाअनुसार साहले ११ हजार ९६९ मत ल्याएका छन् ।  त्यसैगरी, एमाले उम्मेदवा...

जेठ ३, २०७९

धनुषाको विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचन दास तत्मा विजयी भएका छन् ।  यसअघि २०७४ सालको स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट मेयरमा जितेका उनले नेकपा विभाजनपछि एमाले रोजेका थिए । उक्...

जेठ ३, २०७९

पाल्पाको तानसेन नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पछि पार्दै नगर प्रमुख, उपप्रमुख र बहुमत वडा गठबन्धनले जितेको हो ।  नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उ...

जेठ ३, २०७९

माओवादी छाडेर एमाले गएका प्रभू साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा एमालेले अग्रता बढाएको छ ।  साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरका लागि एमालेबाट उम्मेदवार छिन् । शुर...

जेठ ३, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र रहेको चितवनको माडी नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी मह...

जेठ ३, २०७९

पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजुप्रसाद आचार्य विजयी भएका छन् । ५ हजार ६५७ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर अधिकारीले ४ हजार १८४ मत...

जेठ ३, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २७३ मतान्तरले अग्रता कायम गरेकी छन् ।  २० हजार २८८ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६८७०  मत पाएकी छन् ।  नेकपा ...

जेठ ३, २०७९

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५३१६ मतले अग्रता लिइरहेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार ७९२ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ...

जेठ ३, २०७९

सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल विजयी भएका छन् । ४ हजार ४६९ मत लिएर उनी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमकुमार शर्मा २ हजार ९६७ म...

जेठ ३, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  १५ हजार ३१७ मत गन्दा महर्जनले ८५३४ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३७८५ ...

जेठ ३, २०७९

चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार कृष्णप्रसाद सापकोटा विजयी भएका छन् ।  सापकोटाले नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई ४ हजार २८७ मतले पराजित गरेका हुन् । सापकोटाले ...

जेठ ३, २०७९

दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।  एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्त...

जेठ ३, २०७९

काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ ।  काठमाडौंका मेयरका स्वतन्त्र उम्मेदवार बोलेन साहले ११ हजार ६३२ मत पाएका छन् ।  उनका निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार केशव...

जेठ ३, २०७९

चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणनामा गठबन्धनकी मेयरको उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छिन ।  दिउँसो साँढे ३ बजेसम्मको विवरण अनुसार दाहाल एमाले उम्मेदवार विजय सुवेदीभन्दा २१३ मतले अगाड...

जेठ ३, २०७९

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।  एमालेका उम्मेदवार झम्क नेपाल अध्यक्ष र उपाध्यक्षमा शोभना तामाङ विजयी भएका हुन् ।  नेपालले कांग्रेसका उम्मेदवार विकास ल...