जेठ ३, २०७९
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर विजयी भएका छन् । कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका कुँवर नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । कुँवर ५ हज...
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर विजयी भएका छन् । कैलाली उद्योग वाणिज्य संघको पूर्व अध्यक्षसमेत रहेका कुँवर नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । कुँवर ५ हज...
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मंगलवार दिउँसोसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले ९ हजार ४०२ ...
कञ्चनपुरका ९ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको ला...
काठमाडौंको टोखा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापा मात्र ४२ भोटले अघि छिन् । मंगलवार दिउँसो...
लमजुङको वेसीशहर नगरपालिकामा एमालेले प्रमुख र उप्रमुख दुवै पदमा जितेको छ । एमालेका गुमानसिंह अर्याल प्रमुखमा र पदमा गुरूङ उपप्रमुखमा विजयी भएका हुन् । मेयरमा निर्वाचित गुमानसिंह अहिले चाैथाे ...
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले २०७ मतान्तरले अग्रता कायम गरेकी छन् । १९ हजार ४८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६५६६ मत पाएकी छन् । नेकपा ...
चितवनकाे भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार मत कटाएका छन् । मंगलबार दिउँसो पौने २ बजेसम्मको मतगणना अनुसार पौडेलले ३ हजार ८१ मत पाएका छन् । भरतपुरम...
भरतपुर महानगरपालिकामा गठबन्धनकातर्फबाट उम्मेदवार रेनु दहाल ११९ मतले अघि लागेकी छिन् । मंगलबार दिउँसो पौने २ बजेसम्मको मतगणना अनुसार दाहालले ६ हजार ३१९ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवे...
काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ११ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ११ हजार १३ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५९५६ र गठ...
वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर बढी मतको अन्तरले अग्रता कायम राखेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले ८८९८ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार व...
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र ३७६५ मत ल्याएर निर्वाचित भएका छन् । २६८ मतको अन्तरले उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेप...
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले १०९ मतान्तरले अग्रता कायम गरेकी छन् । १८ हजार ६८३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार रेनुले ६२४९ मत पाएकी छन् । नेकपा एमालेक...
सर्लाहीको कोडैना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रुपेशकुमार दोब्बर मतान्तरले निर्वाचित भएका छन् । उनले ५ हजार २८१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनन्द...
बाँकेको राप्तीसोनारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको ...
धनकुटाको धनकुटा नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका चिन्तन तामाङ ७ हजार ६६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले ७ हज...
ताप्लेजुङको सिरिजंगा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्...
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया विजयी भएकी छन् । राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँद...
बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले...