०७ असार २०८३, आइतबार
जेठ ३, २०७९

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । कुनै बेला नेकपा एमाले, कुनै बेला नेकपा एसले लिड गरिरहेको शंखरापुरमा अहिले राप्रपाले अग्रता लिएको छ ।  मंगलवार बिहानसम्मको अपडे...

जेठ ३, २०७९

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् ।  यसै गरी...

जेठ ३, २०७९

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्षमा कांग्रेसका पासाङनोर्बु लामा दुई हजार ६०५ मत र उपाध्यक्षमा दुई हजार ७१२ मत ल्याएर दिछेन शेर्पा विजयी भएका छन् । ...

जेठ ३, २०७९

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्...

जेठ ३, २०७९

सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उग्रनारायण यादव ४ हजार ३०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जस...

जेठ ३, २०७९

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ ...

जेठ ३, २०७९

धनुषाको धनाैजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका राजकुमार साह २ हजार २६२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पा...

जेठ ३, २०७९

धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा जसपाका दिपिन देव यादव ३ हजार १५७ मत ल्याएर निर्वाचित भएका हुन् । ...

जेठ ३, २०७९

रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेका उम्मेदवार धु्रव खरेलले अग्रता लिएका छन् ।  गठबन्धनबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीलाई ४४० मतान्तरले पछाडि पारेर उनले अग्रता लिएका हुन् । खरेलको ७ हजा...

जेठ ३, २०७९

दाङको घोराही उपमहानगरपालिकामा जारी मतगणनाको पछिल्लो विवरणअनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार पछाडि परेका छन् । नेकपा एमालेबाट नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २ हजार ७९ मतले अगाडि छन् । चौधरीले १४...

जेठ ३, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस सहितको गठबन्धनले फराकिलो मतान्तर बनाएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले नेकपा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईलाई ३ हजार ५२९ म...

जेठ ३, २०७९

सर्लाहीको बलरा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा माओवादीका रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकट...

जेठ ३, २०७९

ललितपुर महानगरपालिकामा १३ हजार २१६ मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बर बढी मतले अग्रता लिएका छन् । महर्जन ७ हजार ४१० मतसहित अग्रस्थानमा छन् । निकटतम प्रतिद्व...

जेठ ३, २०७९

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राम पदारथ साह तेली ४ हजार ६६८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व...

जेठ ३, २०७९

सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका रामआश्रय साह ४ हजार ४७७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ ३, २०७९

काठमाडौं महानगपालिकासहित अधिकांश नगरपालिकामा  मतगणना चलिरहेको छ । काठमाडौंका ३ नगरपालिकाको नतिजा आइसकेको छ भने अन्यमा गणना चलिरहेको छ । मंगलवार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन ...

जेठ ३, २०७९

बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा जसपाका शम्भुप्रसाद यादव ५ हजार ५९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्व...

जेठ ३, २०७९

विराटनगर महानगरपालिकामा २२ हजार मत गणना भएको छ । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले ७ हजार १२५ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ५ हजार ४०६ मत पाएका छन् भने रा...