०६ असार २०८३, शनिबार
जेठ ३, २०७९

स्थानीय तहको निर्वाचनमा बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन निर्वाचित भएका छन् ।  थापाले ८ हजार ७५५ मतसहित नगर प्रमुखमा जीत हासिल गरेका हुन् ।  उनका निकटतम प्र...

जेठ ३, २०७९

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।  ३३ हजार ६८६ मत गणना हुँदा दाहालले ७ हजार ८५७ मत पाएकी छिन् । उनका निकट...

जेठ ३, २०७९

मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् ।  ६ हजार ५६५ मत ल्याउँदै चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुभाष क...

जेठ ३, २०७९

स्थानीय तह निर्वाचन २०७९ मा बाराको फेटा गाउँपालिका वडा नं ६ बाट विवेकशील साझा पार्टीले खाता खोलेको छ । वडाध्यक्षमा विवेकशील साझाका मौलाना मिरहमजा ठकुराई प्यानल सहित विजयी भएका छन् । ठकुराईले ५ सय ९१...

जेठ ३, २०७९

काठमाडौंको टोखा नगपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी अगाडि लागेका छन् । तीव्र प्रतिष्पर्धा भइरहेको मतगणनामा मंगलवार साँझ प्रकाशले ७२ भोटले लिड गरिरहेका छन् । यसअ...

जेठ ३, २०७९

सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा माओवादीका रामाशंकर प्रसाल कुशवाहा ४ हजार ६४३ मत सहित विजयी भएका हुन् । उनका निकटतम् ...

जेठ ३, २०७९

सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका शिव उदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् ।  उन...

जेठ ३, २०७९

जाजरकोटको भेरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का चन्द्रप्रकाश घर्ती विजयी भएका छन् । उनी ५ हजार २१० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गगनबहादुर खड्काले ४ हजा...

जेठ ३, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  १७ हजार ७०७ मत गन्दा महर्जनले ९६९८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४३८० ...

जेठ ३, २०७९

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।  बेनीघाङ रोराङको अध्यक्षमा माओवादीका कृष्णबहादुर थपलिया ७ हजार ६ सय ८० मत सहित व...

जेठ ३, २०७९

बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजंग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका हुन् । ...

जेठ ३, २०७९

काठमाडौंको टोखा नगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी अगाडि लागेका छन् ।  तीव्र प्रतिस्पर्धा भइरहेको मतगणनामा मंगलवार साँझ प्रकाशले २ भोटले लिड गरिरहे...

जेठ ३, २०७९

काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ५९९९ मतले अग्रता लिइरहेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले १२ हजार ८७७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ...

जेठ ३, २०७९

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।  पालिका अध्यक्षमा एमालेकी राजमती इङनामले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी बनेकी छिन् । उनको नि...

जेठ ३, २०७९

स्याङ्जाको बिरुवा गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका उम्मेदवार भगवती शर्मा विजयी भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकार...

जेठ ३, २०७९

इलामको माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा गोला प्रथाबाट नेकपा एमालेका याम कुमार कार्की विजयी भएका छन् ।  मतगणनामा एमालेका कार्की र नेपाली कांग्रेसले  टेक बहादुर शाहले बराबरी १ हजार ८...

जेठ ३, २०७९

वीरगंज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बर बढी मतको अन्तरले अग्रता कायम राखेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले ९७६६ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार व...

जेठ ३, २०७९

एमालेले स्थानीय तहको निर्वाचनमा १०० स्थानमा जित निकालेको छ ।  वैशाख ३० मा भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार साँझसम्म भएको मत गणनामा एमालेले देशभरका ७५३ स्थानीय तहमध्ये १०० स्थानमा जित हासिल ग...