जेठ ४, २०७९
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि ५ दलीय गठबन्धन रहे पनि अध्यक्ष र उपाध्य...
पाल्पाको बगनासकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा यसअघि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यसपालि ५ दलीय गठबन्धन रहे पनि अध्यक्ष र उपाध्य...
ललितपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली काँग्रेसका उनले कुल २२२५३ मत गणना हुँदा १२२७६ मत पाएका छन् ।&...
भरतपुर महानगरपालिकामा जारी मतगणना सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधवार बिहान २६ हजार २६ मतगणना हुँदासम्म दाहालले १ हजार ३४४ मतको अग्रता लिए...
महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिक...
बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ ५ दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १२ हजार ८०५ मत प्राप्त गरेका छन् । एमालेका ४ केन्द्रीय सदस्य रहेको बागलुङ नग...
झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन्। पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्र...
दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भरत रिजाल नेकपा एमालेका रुद्र शाहीलाई १३१ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएका छन् । रिजालले...
काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । हालसम्म ३९ हजार ५२० मत गणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ...
जाजरकोटको छेडागाड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका खड्काले एमालेका लालबहादुर महतारालाई पराजित गर्दै चुनाव जितेका हुन् । महता...
दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर पदमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३१७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २८५...
इलाम नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा केदार थापा १३ हजार १६५ मतसहित विजयी भएका छन् । थापाका प्रतिस्पर्धी नेकपा एमालेका धीरेनकुमार चेम्जोङले १० हजार ५८७ मत ल्याएका छन्...
भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । बुधवार बिहान २५ हजार ३५८ मत गणना हुँदासम्म रेनुले ९ हजार ११ मत पाएकी छन् भने नेकप...
पर्साको धोबिनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतका साथ अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ट नारायणप्रसा...
इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेबे विजयी भएका छन् । थेबेले ५ हजार १३५ मतसहित विजयी हुँदा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईलाई ...
संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारहरू मेयर पदमा कृष्णकुमार तामाङ र उपमेयरमा एलिना श्रे...
मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले जितेको छ । माओवादीका उम्मेदवार विष्णुबहादुर बिष्ट मेयरमा विजयी भएका छन् । विष्टले ९ हजार ७१९ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एम...
नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी मेयर पदमा निर्वाचित भएका छन् । अधिकारीले १६ हजार ४५५ मत पाउँदा निकटतम प्रतिद्वन्द्व...
सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले जितेको छ । एमालेका अध्यक्ष पदका उम्मेदवार ओजकुमार बुढाथोकीले नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्टलाई १ हजार २६९ मतले पराजित गरेका छन् । ...