चैत २८, २०७८
सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्र...
सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय संयन्त्र...
दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।...
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता माग्न दलहरूलाई बोलाएको छ । आयोगले मंगलवार बिहान साढे ११ बजे उनीहरूलाई प्रतिबद्धता माग्नका लागि बोलाएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्रा...
जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपाल...
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि निर्वाचन आयोगले १९ शर्त तोकेको छ । बुधवार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा स्व:घोषणा गर्नुपर्ने शर्तहरू तोकेको आयोगका प्रवक्ता शालि...
आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिने भएका छन् । १० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ मंगलवारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोक...
२०६२/०६३ सालपछि सम्पन्न ३ वटा निर्वाचन लगातार जितेर ‘ह्याट्रिक’ गर्दै अर्घाखाँची जिल्लामा एकछत्र दबदबा कायम गर्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध गठबन्धन एकजुट हुने सैद्धान्तिक सहमति...
स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत रहेका ५३५ जना कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २०७८ चैत्र ११ गतेसम्म अन्तर स्थानीय तह सरुवाका ला...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय स...
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाता हुने अनुमान गरेको छ। आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बिहीवार सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले मतदाता १ करोड ७७ लाख हुने ...
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले विगतका निर्वाचनमा जस्तै मतदाता परिचयपत्र तयार गरी वितरण गर्ने भएको छ । विगतका निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले परिचयपत्र विभिन्...
चालु आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत् सरकारले मन्त्रालयका सचिवहरूको अधिकार बढाएको छ । वार्षिक विनियोजित बजेट खर्च, रकमान्तर, स्रोन्तान्तर, कार्यक्रम संशोधन, र थप निकासाका सन्द...
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले इबरलाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा मार्को एसेन्सियो र करिम बेन्जिमाले एक एक गोल गरे । ...
भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको छ । पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको राष्ट्रिय पुनर्निर्मा...
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूत...
न्यूरोड टिम (एनआरटी) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साेमबारको खेलमा एनआरटीले पुलिसलाई ...