बैशाख ३०, २०७९
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित विपि कोइराला मावि स्कुल सपही स्थित मतदान स्थलबाट उनले मतदान गरेका छन् ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्। धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित विपि कोइराला मावि स्कुल सपही स्थित मतदान स्थलबाट उनले मतदान गरेका छन् ।
मतदाता नामावलीमा विवाद हुँदा मोरङको लेटाङमा अझै मतदान शुरू हुन सकेको छैन । बिहान सात बजेबाट मतदान शुरू गरिने भनिएपनि नामावलीमा विवाद हुँदा मतदान शुरू हुन नसकेको हो ।
कैलालीको कैलारी गाउँपालिकास्थित एउटै गाउँबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएका तीन जना प्रत्यासीले एक अर्कालाई शुभकामना दिँदै मतदान गरेका छन् । गाउँपालिकास्थित वडा नं. ६ का वडाध्यक्ष पदका लागि उम्मेदवारी दि...
नेकपा एमालेबाट बुटवल उपमहानगर मेयरका उम्मेदवार बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले बुटवल वडा नम्बर ६ को चाँदबारीको मतदान स्थलबाट बिहान केहीबेर अघि मतदान गरेका हुन् । उनले मतदानपछि प...
विराटनगर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार सागर थापाले मतदान गरेका छन् । उनले सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । केहीबेर अघिमात्रै सत्ता गठबन्धनका तर्फबा...
विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतदान गरेका छन् । उनले सरस्वती मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छन् । उनले काठमाडौंको वठा नम्बर ३१ मध्यबानेश्वरस्थित भ्याली भ्यू स्कूलको मतदान केन्द्रमा मतदान गरेकी हुन् । &...
बिहान ७ बजेदेखि शुरू हुने मतदानका लागि यतिखेर मतदानस्थलहरूमा तयारी भइरहेको छ । बिहानैदेखि मतदानस्थलहरूमा मतदाताहरू मतदानका लागि प्रतीक्षारत छन् । ललितपुरको आइडियल मोडल स्कुलमा लागेको ला...
बुटवलमा बिहानैदेखि वर्षा केही सामान्य भएको छ । वर्षा रोकिने क्रम शुरू भएसँगै मतदानका लागि नागरिकहरू मतदानस्थलसम्म पुग्न थालेको छ । स्थानीय तह निर्वाचनको मतदान मुलुकभर आज बिहान ७ बजेदेखि शुरू हुँदैछ ।&...
स्थानीय तह निर्वाचन आज (शुक्रवार) मुलुकभर एकैसाथ हुँदैछ । शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन ...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निम्ति चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ । प्रमुख/अध्यक्ष ...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएकी छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवा...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ ...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विभिन्न पदका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ । आइतवार र सोमवारको उम्मेदवारी मनोनयन कार्यतालिकामा सो संख्याले मनोनयन गरेको मंगलवार...
स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्...
पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मे...
निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा के...
स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएका छन् । आगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव ...