बैशाख ३१, २०७९
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ मा एमालेका उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका छन् । घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् । अध्यक्षमा ...
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-१ मा एमालेका उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका छन् । घोषित मत परिणाम अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् । अध्यक्षमा ...
काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्। '५ जना स्वतन्त्रको एक जना साझा प्रत...
रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतगणना शुरू हुने भएको छ । गौर,गुजरा,बृन्दाबन,राजदेवी र इशनाथ नगरपालिकामा राति १ बजे मतगणना शुरू गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुर्गाभवती ...
काठमाडौं महानगरपालिकाको मतगणना शुरू गर्नेबारे छलफल गर्न सर्वदलीय बैठक शुरू भएको छ । राष्ट्रिय सभागृहमा बैठक शुरू भएको हो । बैठकले मतगणना कतिखेर शुरू गर्ने भन्नेबारे निर्णय गर्नेछ । ...
मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रमुखमा एमालेको उम्मेदवारले अग्रता कायम गरेका छन् । उक्त वडामा १५४ मत खसेको थियो । यसमध्ये १४९ मत सदर भएको घरपझोङ गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताए ...
चितवनको भरतपुर महानगरपालिकामा सर्वदलीय बैठक शुरू भएको छ । राति ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको भए पनि ढिला गरी बैठक शुरू भएको हो । सर्वदलीय बैठकपछि मतगणना शुरू हुनेछ । भरतपुर...
मोरङको कानेपोखरी गाउँपालिकामा मतगणना शुरू भएको छ । निर्वाचन अधिकृतको कार्यालय जनसेवा माविमा शुक्रवार राति ११:२० बजेदेखि मतगणना शुरू गरेको हो । कानेपोखरी ७ नम्बर वडाबाट मतगणना शुरू गरे...
भक्तपुरको सूर्यविनायक नगरपालिकाको मतगणना मध्यराति १२ बजेबाट शुरू हुने भएको छ । शुक्रवार राति बसेको सर्वदलीय बैठकले मतगणना राति १२ बजेबाट शुरू गर्ने निर्णय गरेको सूर्यविनायककी निर्वाचन अधिकृत ...
मुस्ताङको घरपझोङ गाउँपालिकामा मत गणना शुरु भएको छ । उक्त गाउँपालिकामा वडा नम्बर १ को मत गणना सकिँदा एमालेका अध्यक्ष उम्मेदवार सञ्जयकुमार थकालीले शुरुवाती अग्रता लिएका छन् । थकालीले १४९ मत ...
सप्तरीको राजविराज नगरपालिका-१२ मा राति ११ बजेसम्म मतदान जारी छ । राति ११ बजेसम्म पनि मतदान जारी रहेको र सकिन अझै केही समय लाग्ने सप्तरीका मुख्य निर्वाचन अधिकारी चन्द्रमणी ज्ञवालीले जानकारी दिए । ...
विराटनगर महानगरपालिका शनिवारमात्रै मतगणना हुने भएको छ । शुक्रवार राति बसेको सर्वदलीय बैठकले शनिवार बिहान ८ बजेदेखि मतगण शुरू गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार बि...
काठमाडौं महानगरपालिकाको मतगणना शुरू हुन समय लाग्ने भएको छ । मटपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठकसमेत नबसेकाले मतगणना शुरू हुन समय लाग्ने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्...
शुक्रवार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतदानपछि बनेपा नगरपालिका भित्रका वडाहरूबाट ल्याइएको मतपेटिका बनेपा नगरपालिकाको सभाहलमा तयार गरेको मत गणनास्थलमा बुझाउँदै सुरक्षाकर्मी कर्मचारीहरु । तस्वीर : रासस
बाजुराको बुढीनन्दा र बुढीगंगा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । बुढीनन्दा नगरपालिकाको ७, ८, ९ र १० वडा, बुढीगंगा नगरपालिकाको २, ३, ४, ५ र ९ वडामा कर्फ्यू आदेश जारी गरिए...
मनाङको चामे गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अग्रता लिएका छन् । घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० ...
चार वटा स्थानीय तह रहेको हिमाली जिल्ला मनाङका ३ वटा स्थानीय तहमा मतगणना शुरू भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना शुरू भएको छ। चामे गाउँपालिका, नासोँ गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिक...
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले आफ्नो पार्टीका विरुद्ध अग्रिम नक्कली मतपत्र छापी वितरण गर्ने, उत्तेजना पूर्ण गतिविधि गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको ...
ललितपुर महानगरपालिकामा आज मतगणना नहुने भएको छ । ललितपुर महानगरमा आज विभिन्न मतदान स्थलबाट मतगणना संकलन गर्ने काम गर्ने काम भएको छ । यो महानगरको मतगणना भने भोलि शनिवारबाट मात्रै शुरू हुने भएको छ । ...