१८ असार २०८३, बिहीबार
बैशाख ३१, २०७९

ललितपुरको महांकाल गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  २०० मत गन्दा अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएकाे छ । कांग्रेसका गणेश केसीले १२० मत पाएका छन् । एमालेकी कमला तामाङले ६...

बैशाख ३१, २०७९

दाङका ३ पालिकामा मतगणना शुरू भएको छ ।  देउखुरी उपत्यकाका ३ स्थानीय तहमा अहिले मतणना जारी छ । राप्ती गाउँपालिका–९ बाट र गढवा गाउँपालिका–७ बाट मतगणना थालिएको छ । राप्तीमा नेकपा माओ...

बैशाख ३१, २०७९

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाकामा ५०० मत गणना हुँदा नेपाली कांग्रेस अगाडि देखिएको छ । मेयरमा कांग्रेसले २४६ मत पाएको छ भने एमालेले २१९ मत पाएको छ । उपमेयरमा नेकपा एकीकृत समाजवादीले २६७ पाएको छ भन...

बैशाख ३१, २०७९

रूपन्देहीको देवदहमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ ।  गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ६८ मत पाएका छन् । १ नम्बर वडाको २०० मत गणना हुँदा नेकपा एमालेका ध्रुव...

बैशाख ३१, २०७९

मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ । हालसम्म १०० मत गणना हुँदा मेयरमा नेकपा एमालेले ३३ मत, नेपाली कांग्रेसले १८ मत र नेकपा एकीकृत समाजवादीले २२ मत पाएको छ । उपमेयरम...

बैशाख ३१, २०७९

झापाको दमक नगरपालिकामा एमालेले अग्रता बनाएको छ । गठबन्धनका तर्फबाट राप्रपाका मेयरका उम्मेदवार  राम थापा पछि परेका छन् ।  प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारल...

बैशाख ३१, २०७९

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार मेयर पदमा नेकपा एमालेका मिठाराम अधिकारीले ७८७ मत, नेपाली कांग्रेसका विनोद चालिसेले ४२८ मत र नेकपा एकीकृत समा...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा १०० मत गणना हुँदा नेपाली कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता लिएका छन् । १ नम्बर वडाको १०० मत गणना हुँदा साहले ३९ मत पाएका छन् । सत्तारुढ गठबन्धनब...

बैशाख ३१, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा जेठ ३ गतेपछि मात्रै मतगणना हुने भएको छ । नेकपा एमालेबाट वडा नम्बर १७ का वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि त्यहाँ पुनः मनोनयन दर्ता गरेर जेठ ३ गते निर्वाचनको मिति तोक...

बैशाख ३१, २०७९

रुपन्देहीका ३ वटा नगरपालिकाको प्रारम्भिक मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकामा रातिदेखि मतगणना शुरू भएको छ ।  ३ वटै नगरप...

बैशाख ३१, २०७९

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा मतगणना सुरु भएको छ । पछिल्लो प्राप्त मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।  काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले अध्यक्षमा ३६९ मत पाएका छ...

बैशाख ३१, २०७९

ललितपुरको महांकाल गाउँपालिकामा काँग्रेसको सुरुवाती अग्रता देखिएको छ । सुरुवाती २०० मत गन्दा अध्यक्षमा काँग्रेसका गणेश केसीले १२० र एमालेका कमला तामाङले ६८ मत पाएका छन् ।  यस्तै उपाध्यक्षमा माओवादी केन्द्...

बैशाख ३१, २०७९

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ को ८८३ प्यानल मत गणना भएको छ । कूल १ हजार ६४७ मतमध्ये प्यानल मत ८८३ र क्रस मत ७६४ रहेका छन् । प्यानल मत गणना हुँदा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । मेय...

बैशाख ३१, २०७९

बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले शुरूवाती अग्रता लिएको छ ।  १ नम्बर वडाको मतगणना हुँदा मेयर पदमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत, राप्रपाका मृगेन्द्रकुमार शेरचनले ...

बैशाख ३१, २०७९

तेह्रथुमको लालीगुराँस नगरपालिमा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार अर्जुन मावोहाङले १२० मतसहित अग्रता लिएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशकुमार लिम्बू...

बैशाख ३१, २०७९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।  मेयरका उम्मेदवार काँग्रेसका सुरेन्द्र श्रेष्‍ठले २१७ मत पाएका छन् भने एमालेका...

बैशाख ३१, २०७९

मकवानपुरको भीमफेदी गाउँपालिकामा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनाअनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट अध्यक्ष पदका साझा उम्मेदवार रहेका माओवादीका बद्रीबहादुर स्याङ्तानले ...

बैशाख ३१, २०७९

बैतडीको दशरथचन्द नगरपालिकामा प्रारम्भिक मतगणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ । १ नम्बर वडाको ४०० मत गणना हुँदा मेयर पदमा नेकपा एमालेले १८४ र नेपाली कांग्रेसले १८३ मत पाएको छ । उपमेयरमा एमालेले...