०३ साउन २०८३, आइतबार

दमक नगरपालिकामा एमालेको अग्रता

बैशाख ३१, २०७९
दमक नगरपालिकामा एमालेको अग्रता

झापाको दमक नगरपालिकामा एमालेले अग्रता बनाएको छ । गठबन्धनका तर्फबाट राप्रपाका मेयरका उम्मेदवार  राम थापा पछि परेका छन् । 
प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । 
यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा कांग्रेसका ९० उम्मेदवारले ९० मत पाएका छन् । दमक एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला हो । 

salt training

कमेन्ट गर्नुहोस्