बैशाख ३१, २०७९
धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । हालसम्म १०० मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बालेश्वर मण्डलले २६ मत ल्याउँदा नेकपा एमालेका योगक...
धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । हालसम्म १०० मत गणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार बालेश्वर मण्डलले २६ मत ल्याउँदा नेकपा एमालेका योगक...
तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ । ८०० मत गनिसक्दा माओवादीका पूर्ण सिंह थापाले २८५, एमालेका सुरेन्द्रबहादुर थापाले २३२ र कांग्रेसका ध्रुवलाल प्रधानले २१६ मत ल्याएका छन् ...
रौतहटको दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका शम्भुकुमार सिंहले २९५ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट अरुणकुमार साहले २०५ मत ल्याएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिए...
कञ्चनपुरमा नेपाली कांग्रेसले विजयी शुरुआत गरेको छ । लालझाडी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्षका उम्मेदवार हर्कनारायण जोशीको प्यानलै निर्वाचित भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकार...
झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ । शनिवार बिहानको प्रारम्भिक मतगणनामा मेयरका प्रत्यासी नेपाली कांग्रेसका गणेश पोखरेलले ११८ मत पाउँदा एमालेका अरुण राजबंशीले ७५ भो...
डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । ५०५ मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार डिल्लीराज जोशीले २३४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेस (बीपी)का हरिप्रसाद भ...
मोरङको उर्लाबारीमा २०२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । मेयर पदमा एमालेले ६७ मत, कांग्रेसले ३, नेकपा एकीकृत समाजवादीले ५६ मत पाएको छ । उपमेयरमा पनि एमालेले नै अगाडि छ । एमालेले ६८ मत...
काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता लिएको छ । मेयरमा एमालेका रत्नकुश रञ्जितकारले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना हुँदा उनले २०८ ...
महोत्तरीको पिपरा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान अध्यक्ष विक्रम चौधरी प्रारम्भिक मतगणनामा निकै पछाडि देखिएका छन् । यो गाउँपालिका जनता समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छ...
शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने...
अर्घाखाँचीका ५ वटा पालिकामा मतगणना शुरू भएको छ । शीतगंगा नगरपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना शुरू भएको हो । सन्धीखर्क नगरपालिकामा शुरुआती मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छ...
सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका प्रेमबहादुर बुढाथो...
डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । ४०५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार डिल्लीराज जोशीले १९० मत प्राप्त गरेका छन् । कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले १६१ मत प्र...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । शनिवार बिहान गणना भएको ३ सय ५६ मतमा नेकपा एमालेका वासुदेव थापाले १९८ मत पाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती मतगणनामा अग्रता लिएको छ । सिद्धार्थनगर नगरपालिका-१ को ७९२ मतगणना गर्दा नेपाली कांग्रेसका ईश्तियाक अहमद खानले ३९१ मत प्राप्त गरे...
धादिङको गल्छी गाउँपालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ । एमालेका केदारनाथ खतिवडाले ११७ र नेकपा (एस)का कृष्णहरि श्रेष्ठले ६६ मत पाएका छन् । यो २०० मत गन्दाको प्रारम्भिक मतपरिमाण हो ।&...
बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता धेरै बढाएका छन् । उनले १७५ मत ल्याएका छन् । राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन् । एम...