१८ असार २०८३, बिहीबार
बैशाख ३१, २०७९

स्याङ्जाको हरिनास गाउँपालिका-१ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् ।  नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन्...

बैशाख ३१, २०७९

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता देखिएको छ । शुरूको ४०० भोट गन्दा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठले २०५ मत पाएका छन् । नेकपा एमालेका दीपक पन्थीले १७३ मत प्राप्त गरेका छन् । उपा...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।  अहिलेसम्म ७०० मत गणना भएको छ । जसमा नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्र उम्म...

बैशाख ३१, २०७९

अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ । मेयरमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठले ५१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी शान्ता भण्डारीले ४४९ मत प्राप्त गरेकी छन् । ...

बैशाख ३१, २०७९

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी शुरूआत गरेको छ । शनिवार राति ११ बजेदेखि मतगणना शुरू भएको गोरखा-१ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले...

बैशाख ३१, २०७९

हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ । हालसम्म २०० मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ  ।  एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ७१ मत, गठबन्धनबाट मिनाकुम...

बैशाख ३१, २०७९

सल्यान कुमाख गाउँपालिका-७ को वडाध्यक्षमा माओवादी केन्द्रका डम्बर शाही विजयी भएका छन् ।  शाहीले ६४३ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार एमालेका कवि चन्दले ...

बैशाख ३१, २०७९

मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा एमालेले शुरूआती अग्रता लिएको छ ।  ५०० मत गन्दा एमालेका दिलप्रसाद राई (डीपी)ले ३०१ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले १५७ मत ल्याएका छन् ।   

बैशाख ३१, २०७९

धनुषाको धनौजी गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।    एमालेबाट अध्यक्षका उम्मेदवार रामबाबु साहले ५८ मत पाएका छन् भने नेपाली कांग्रेसका राजकुमार साहले ५० मत पाएका छन् ।...

बैशाख ३१, २०७९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । १२ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्‍ठले ६४२ मत पाएका छन् । एमालेका मदनसुन्दर श्रेष्‍ठले ४३५ मत पा...

बैशाख ३१, २०७९

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती अग्रता लिएको छ ।  मेयरमा कांग्रेसका मदनभक्त अधिकारी ३४० मतसहित अग्रस्थानमा छन् । एमालेका छत्रराज पौडेलले १२७ मत प्राप्त गरेका छन् । प...

बैशाख ३१, २०७९

धनुषाको औरही गाउँपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार ब्रह्मदेव यादवले १६५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार उमाशंकरप्रसाद साहले १६० ...

बैशाख ३१, २०७९

रुपन्देही बुटवल उपमहानगरपालिकामा ९०० मतगणना सम्पन्न भएको छ । मत परिणामअनुसार कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । उनले ४२२ मत ल्याएका छन् । दोस्रोमा राप्रपाका मृगेन्द्र सेरचनले २१५ र एमालेका बा...

बैशाख ३१, २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । शुरुआतदेखि नै लिड गरेको नेकपा एमाले अहिले पनि ७० मतका साथ अगाडि छ । नेकपा एमालेका उम्मेदवार उद्धव विष्टले ९८५ मत प्राप्...

बैशाख ३१, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना शुरू भएको छ । वडा नम्बर १ र १७ बाट मतगणना शुरू गरिएको छ ।  तिलोत्तमाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँण र नेकपा एमालेबाट मोहन चाप...

बैशाख ३१, २०७९

प्यूठानको सरुमारानी गाउँपालिका–६ मा नेकपा एमालेका तिलबहादुर बुढामगर वडाध्यक्षमा विजयी भएका छन् । उनले ६९५ र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोमबहादुर पुनले ४४३ मत पाएका छन् । दुवैको मतान्तर २५२ ...

बैशाख ३१, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना शनिवार बिहान १० बजेदेखि शुरू गरिँदैछ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मत...

बैशाख ३१, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना शुरू भएको हो ।  मतगणना वडा नं. १ र ३२ बाट शुरु गरिएको छ ।  मतगणनास्थलम...