१७ असार २०८३, बुधबार
बैशाख ३१, २०७९

हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ । हालसम्म ३०० मत गणना हुँदा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर उम्मेदवार मीनाकु...

बैशाख ३१, २०७९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता जारी राखेको छ । भैरहवाका नामले परिचित सिद्धार्थनगरमा कांग्रेसले शुरूदेखि नै अग्रता कायम गरेको छ ।  १ हजार २०० मत गणना हुँदा कांग्रेसबा...

बैशाख ३१, २०७९

काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुरुआती अग्रता लिएको छ ।  मेयरमा राप्रपाका रमेश नापित २८१ मतसहित अग्रस्थानमा छन् ।  २७० मतसहित एमालेका कृष्णलाल बजगाई दोस्...

बैशाख ३१, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले १०० सिट र माओवादी केन्द्रले ४० देखि ५० सिट थप्ने बताएका छन ।  मत गणनाको प्रारम्भिक नतिजा...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरमा अहिलेसम्म ११ सय मतगणना सम्पन्न भएको छ ।  शुरूआतदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन् ।  पाण्डेले अहिलेसम्म ४९६ मत...

बैशाख ३१, २०७९

महोत्तरीको समसी गाउँपालिकामा ६०० मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले १८९ मत ल्याएर अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका रामनाथ यादवले १५७...

बैशाख ३१, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कांग्रेसका उम्मेदवार निमा ग्याजेन शेर्पाले लिड गरिरहेका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार शेर्पाले १३ सय ९८ मत पाएका छन् भने एमालेका उम्मेदवार दावा लामाले एक हजार ४९ मत...

बैशाख ३१, २०७९

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । ९७२ मत गन्दा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अजयकुमार यादवले २९१ मत ल्याएर अग्रता लिएका छन् । त्यसै गरी जनता समाजवादी पार्टीका शत्रुघन ...

बैशाख ३१, २०७९

लमजुङ जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ पालिकाको मतगणना शुरू भएको छ । शुक्रवार मतदान सम्पन्न भएसँगै शनिवार केही पालिकाले बिहानदेखि र बाँकी पालिकाले केही समयअघिदेखि मतगणना शुरू गरिएको जानकारी...

बैशाख ३१, २०७९

कोहलपुर नगरपालिकामा मतगणना शुरू भएको छ । वडा नं. १ बाट मतगणना शुरू गरिएको हो ।  कोहलपुरको मेयरमा नेकपा एमालेबाट खिलप्रसाद भुसाल, कांग्रेसबाट पूर्ण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट नरेन्द्र न्...

बैशाख ३१, २०७९

धनुषाको विदेहनगर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।  यहाँ एमाले र नेकपा एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  १२५ मत गन्दा मेयरमा एमालेका उम्मेदवार बेचनदास तत्माले ३५ मत ल्याएक...

बैशाख ३१, २०७९

प्युठानको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसले शुरूआती अग्रता लिएको छ । कांग्रेसका नविलविक्रम शाहले ४०१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतले ३११ मत पाएका छन् । एमालेका श्यामबहादुर था...

बैशाख ३१, २०७९

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मतगणना शुरू भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरू भएको बाँकेका जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन् ।  उनका अनुसार जिल्लाको जान...

बैशाख ३१, २०७९

स्याङ्जाको हरिनास गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन रहेको वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।...

बैशाख ३१, २०७९

रोल्पाको थवाङ गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ ।  कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै माओवादीका गोवर्द्धन घर्तीमगरको प्यानल विजयी भएको हो ।&...

बैशाख ३१, २०७९

मोरङको रंगेली नगरपालिकामा नेकपा एमालेका दिलिप बगडियाले अग्रता लिएका छन् । हालसम्म बगडियाले ३८२ मत पाएका छन् भने नेपाली कांग्रेसका मोदराज घिमिरेले ३१३ मत पाएका छन् । उपमेयरमा एमालेका भुमा पराजुलीले ...

बैशाख ३१, २०७९

स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नम्बर वडामा नेकपा (एमाले)को प्यानलन विजयी भएको छ ।  नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी भएको हो ।  ...

बैशाख ३१, २०७९

धनुषाको शहीदनगर नगरपालिकाको प्रारम्भिक मतगणनामा जनता समाजवादी पार्टी (जसपा) नेपालले अग्रता लिएको छ । हालसम्म १०७ मत गणना हुँदा जसपाका मेयर पदका उम्मेदवार दिनेशप्रसाद यादवले ३३ मत ल्याएका छन् भने नेकपा एम...