बैशाख ३१, २०७९
भरतपुर महानगरपालिकामा १५० मत गणना हुँदा रेनु दाहालले ५१ मत पाएकी छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रहेकी रेनुको भन्दा एमाले उम्मेदवार विजय सुवेदीले बढी मत पाइरहेका छन् । सुवेदीले ६६ मत पाएका ...
भरतपुर महानगरपालिकामा १५० मत गणना हुँदा रेनु दाहालले ५१ मत पाएकी छन् । गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रहेकी रेनुको भन्दा एमाले उम्मेदवार विजय सुवेदीले बढी मत पाइरहेका छन् । सुवेदीले ६६ मत पाएका ...
पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार गिरीमान आले विजयी भएका छन् । उनको प्यानल नै विजयी भएको हो । आलेले १ हजार ४८८ मत ल्याएर विजयी हासिल गरेका हुन् । उनक...
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको छ । नेमकिपाका उदे कामीले ३१७ मत ल्याउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिस्पर्धी नेप...
मोरङको केराबारी गाउँपालिकाको अध्यक्षमा एमालेले शुरुआती अग्रता लिएको छ । एमालेका सुमन मिरिङचिङले १८७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । कांग्रेसका रोहित कार्कीले १६७ मत प्राप्त गरेका छन् । ...
नेपालकै सबभन्दा होचो ठाउँ भनेर चिनिने झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले अग्रता लिएका छन् । वडा नम्बर १ को ताजा परिणामअनुसार, उनले अहिलेसम्म ७९९ मत प्राप्त गरेक...
कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नंं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर बिष्ट विजयी भएका छन् । विष्टले ६५९ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका नमराज श...
धनगढी उपमहानगरपालिकामा १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत ल्याएका छन् । हमाल अघिल्लो चुनावमा पनि झिनो मतान्तरले मेयरमा पराजित भएका थिए । धनगढीमा कांग्रेसका उम्मेदवार नृपबहादुर वडल...
काठमाडौंको मेयरका उम्मेदवार बालेन साहले ४४४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितको पक्षमा ३७७ मत आएको छ । गठबन्धनकी उम्मेदव...
माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ । स्थानीय तहको निर्वाचनमा डोल्पाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका नारासिंह रोकायाले जितेका छन् । उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि माओवादी केन्...
ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले शुरुआती अग्रता लिएका छन् । ५० मत गन्दा महर्जनले २८ मत ल्याएका हुन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा...
पाल्पाको दुई नगरपालिकाको प्रमुखमा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । तानसेन र रामपुरको प्रमुखमा एमालेले शुरुआती अग्रता लिएको हो । यी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै अग्रता छ । ...
काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । काठमाडौं महानगरको मतगणना शनिवार मध्यान्ह पछिमात्र शुरू भएको हो । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, कांग्रेस...
स्थानीय तह निर्वाचनमा १० पालिकाको मतगणना सम्पन्न भएको छ । १० पालिकाको नतिजा आउँदा एमाले अग्रस्थानमा छ भने कांग्रेसले एमालेलाई पछ्याएको छ । १० स्थानीय तहमध्ये एमालेले ५ गाउँपालिकाको प्रमुख जितेको छ भन...
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् । खरेल सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए । कुल ८०० मत खसेकोमा खरेल ५५२ मतसहित...
प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका साधना राउत (जीसी) विजयी भएका छन् । उनी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । वडामा प्यानल नै गठबन्धन विजयी भएको छ । राउतले एमाले...
बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार माओवादीका मनबहादुर रोकाले ८५४ मत ल्याउँदै विजयी भएका हुन् । र...
मोरङको बेलबारी प्रमुखमा एमालेले अग्रता कायम राखेको छ । एमालेका दिलप्रसाद राईले ३५४ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले ३१५ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी तिला गौतमले ३०५ मत ल्य...
दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । घोराहीमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) १७२ मतसहित अग्रस्थानमा छन् । नेकपा ए...