बैशाख ३१, २०७९
रुपन्देहीको बुटवल उपमहानगरपालिका कांग्रेसका खेलराज पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । वडा नम्बर १ को मतगणना सकिँदा पाण्डे ८४३ मतका साथ अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ४१४ र ...
रुपन्देहीको बुटवल उपमहानगरपालिका कांग्रेसका खेलराज पाण्डेले फराकिलो मतान्तर बनाएका छन् । वडा नम्बर १ को मतगणना सकिँदा पाण्डे ८४३ मतका साथ अगाडि छन् । त्यस्तै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ४१४ र ...
बुटवल उपमहानगरपालिकामा पहिलो जीत स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले निकालेका छन् । नेपाली कांग्रेसका नेता बस्नेतलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । बुटवल वडा नम्बर १ ...
रुपन्देहीको सैनामैना नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ को एक हजार ३०० मत गणना हुँदा कांग्रेसका फणिन्द्र शर्मा अगाडि छन् । गठबन्...
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेको गाउँपालिका अध्यक्ष उम्मेदवार सुर्यबहादुर लामाले १५२ मत पाएका छन् । उनलाई माओवादी केन्द्रका उम्मेदवार राजु लामाले पछ्याइरहे...
सिरहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । २७७ मत गन्दा कांग्रेसका उम्मेदवार उपेन्द्रकुमार यादवले १०४ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका अशेश्वरप्रसाद यादवले ९९ मत ल्याए...
धनुषाको सबैला नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । ३६७ मत गणना हुँदा एमालेका उम्मेदवार राजकिशोर यादवले १११ मत ल्याएका हुन् । जनमत पार्टीका उम्मेदवार विश्वेश्वरप्रसाद साहले ९६ म...
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एसका उम्मेदवार सन्तोष गोइत विजयी भएका हुन् । उक्त वडामा नेकपा एसको प्यानल नै विजयी भएको हो ।
नेपाल मजदुर किसान पार्टीको दबदबा रहेको भक्तपुर नगरपालिकाको प्रमुखका उम्मेदवार सुनील प्रजापतिले फराकिलो मतान्तर बनाएका छन् । शनिवार अपराह्नसम्मको मतगणनामा प्रजापतिले दुई हजार १५ मत ल्याउँदा निकटतम प्रत...
बुटवल उपमहानगरपालिका वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । नेपाली कांग्रेसका बस्नेतलाई टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा पुतली चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।&...
विराटनगर महानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले अहिलेसम्म ४४३ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार सागर थापाले ३१५ ल्याएर नागेशलाई ...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाणले कुल ५०० मत गणना हुँदा २१२ मत ल्याएका छन् । उनलाई ने...
हेटौंडा उपमहानगरपालिकामा १७ सय ११ मत गनेर सकिएको छ । प्रमुखमा गठबन्धनबाट मीनाकुमारी लामा अगाडि छन् । उपप्रमुखमा गठबन्धनबाटै राजेश बानियाँ अगाडि छन् । यस्तो छ मतपरिणामः प्रमुखः अनन्तप्रसाद प...
मोरङको उर्लाबारीमा नेकपा एमालेले अग्रता लिएको छ । एक हजार १०२ मत गणना गर्दा उर्लाबारीको प्रमुखमा नेकपा एमालेका गंगा खरेलले ४२५ मत गरेका छन् । नेपाली कांग्रेसका खड्ग फागोले २८७ मत प्राप्त गर्दा &nb...
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एमालेका टसी न्हर्वु गुरूङ निर्वाचित भएका छन् । उनले कांग्रेसका टसी गुरूङलाई पराजित गरेका हुन् । एमालेका गुरूङले ६६८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस...
सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका नवलकिशोर यादव विजयी भएका छन् । ४२३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादव...
सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । १०० मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्रकुमार यादवले ४२ मत ल्याएका छन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार नवीनकुमार यादवले २१ ...
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका शमशेर सिंह विजयी भएका छन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार उनले ७५३ मत ल्याएर निर्वाचित भएका हुन् । ९ मतको अन्तरले उनी...
सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । १ सय मत गणना हुँदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र कुमार यादवले ४२ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेबाट मेयरका उम्मेदवा...