१८ असार २०८३, बिहीबार
बैशाख ३१, २०७९

चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले शुरूआती अग्रता लिएका छन् । शनिवार ढिलागरी शुरू भएको मतगणनामा थापाले झिनो अग्रता हासिल गरेका हुन् ।  शनिवार...

बैशाख ३१, २०७९

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहितको  प्यानल विजयी भएको छ। बरालले १ हजार ७३८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्।  त्यसैगरी सदस्यह...

बैशाख ३१, २०७९

पाल्पा । पाल्पाको रामपुर नगरपालिका –१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कपिल खाँड विजयी भएका छन् । उनी ८ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिन बहादुर खाँडले ८ ...

बैशाख ३१, २०७९

गुल्मी जिल्लाको सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । शनिवार राति ९ बजेको नतिजा अनुसार कांग्रेस उम्मेदवार खिलध्वज पन्थीले ७ हजार २ सय ९८ मत प्राप्त गरेका छन् ।  ने...

बैशाख ३१, २०७९

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर -१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदमा एमालेका भुवन चिदी १ हजार १४१ मत लिएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धन दलका उम्मेदवार हस्त बहादुर र...

बैशाख ३१, २०७९

पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापाले अग्रता लिएका छन् ।   उनी १ हजार ३६१ मतका साथ अग्रस्थानमा छन् । थापालाई पछ्याइरहेका नेकपा  एमालेका शिव अर्यालले १ हजार ...

बैशाख ३१, २०७९

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । शनिवार राति ९ बजेसम्म १८ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ सय ३३ मत प्राप्त गरेका छन् । ...

बैशाख ३१, २०७९

स्थानीय तह निर्वाचन अन्तरगत जनकपुरधाम उपमहानगरपालिकाको मतगणना जारी छ । कुल १३८० मतगणना सम्पन्न हुँदा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ४९० मत पाएका छन् । यस्तै उनको पछिपछि एमालेका शिवशंकर साहले १६४ मत पा...

बैशाख ३१, २०७९

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।  कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनाम...

बैशाख ३१, २०७९

अर्घाखाँचीका तीन वटा पालिकाका तीन वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  भूमिकास्थान नगरपालिका वडा नम्बर १ मा कांग्रेसका गोपाल खनाल, पाणिनी गाउँपालिका वडा नम्बर १ मा कमल पोखरेल र स...

बैशाख ३१, २०७९

धादिङको गल्छी गाउँपालिका १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा यदुकुमार खतिवडा विजयी भएका छन् । उनले एक हजार एक सय ३५ मत ल्याए भने गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका माधवप्रसाद...

बैशाख ३१, २०७९

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण पैदल मार्गबाट आज अपराह्न मात्र मतपेटिका धुञ्चे पुर्‍याइएका कारण गोसाइँकुण्ड गाउँपालिकाको मतगणना ढिलो भएको हो । मतगणना साँझ सवा सात ब...

बैशाख ३१, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । शनिवार भइरहेको मतगणनामा लौरो चिन्ह लिएर स्वतन्त्ररूपमा चुनाव लडेका साह ४५२ मतसहित पहिलो स्थानमा छन् ।  नेकपा एमालेका उम्मेदवार...

बैशाख ३१, २०७९

भरतपुर महानगरपालिकामा रेनु दाहालले र विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ । मत तलमाथि हुने चलिरहँदा पछिल्लो मत परिणाम अनुसार दाहालले र सुवेदीले बराबरी मत ल्याएका छन् । ४ सय ५० मत गणना गर्दा १६७/१६७ को ...

बैशाख ३१, २०७९

दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतगणना विवरणअनुसार माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोख्रेलले १७२ मत पाउँदा नेकपा एमालेका नरुलाल चौधरीले १४५ मत...

बैशाख ३१, २०७९

डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारासिं रोकाया विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनी ७७० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेम बहादुर महतारा ७४६ मतका साथ...

बैशाख ३१, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले फराकिलो मतान्तर पार्दै अग्रता लिइरहेका छन् ।  ३१०० गणना भ...

बैशाख ३१, २०७९

बाँकेको कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।  ४०० मत गनिसक्दा माओवादीबाट मेयर उम्मेदवार नरेन्द्र न्यौपानेले २१७ मत पाएका छन् । त्यस्तै एमालेका खिलप्रसाद भुसालले ९० र कांग्रेसका...