बैशाख ३१, २०७९
मोरङमा ५ वडा अध्यक्ष सहित २६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित हुनेमा ५ वडा अध्यक्ष र २१ वडा सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित हुने वडा अध्यक्षमा सुनवर्षी १ मा नेपाली कांग्रेसका ...
मोरङमा ५ वडा अध्यक्ष सहित २६ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित हुनेमा ५ वडा अध्यक्ष र २१ वडा सदस्य रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित हुने वडा अध्यक्षमा सुनवर्षी १ मा नेपाली कांग्रेसका ...
मतगणनामा खटिएका गणक कर्मचारी नआएपछि दुई घन्टादेखि रोकिएको विराटनगर महानगरको मतगणना फेरि शुरू भएको छ । महानगरको वडा नं १ को गणनामा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि सो वडाको मत ग...
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले १ हजार ३५५ मतसहित अगाडि छन्। नेकपा एमालेबाट मेयर उम्मेदवार बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन् । पाण्डेले ६५१ मत बढी ल्य...
महालक्ष्मी नगरपालिकाको जारी मतगणनामा मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिव कट्टेलले अग्रता कायम गरेका छन् । ४ सय ६९ मत गन्दा उनले १ सय ५७ मत ल्याएका छन् भने एमालेका हरिगोविन्द श्रेष्ठले १४१ मत...
मतगणनामा खटिएका गणक कर्मचारी नआएपछि विराटनगर महानगरको मतगणना दुई घन्टादेखि रोकिएको छ । महानगरको वडा नं १ को गठन मा खटिएका गणक प्रकाश ढुंगाना सम्पर्कमा नआएपछि सो वडाको मत गणना रोकिएको हो ।...
दार्चुलाको नौ वटा स्थानीय तहमा एमाले र माओवादीले चार चार वटा स्थानीय तहमा अग्रता लिएका छन भने कांग्रेसले एउटा स्थानीय तहमा मात्रै अग्रता लिएको छ । दार्चुलाको दुहु गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । म...
गत पुस २० गते मात्रै दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा विजयी यात्रा शुरूवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलहरूका उम्मेदवारहरूलाई पछार्दै नगरपालि...
काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी उनले ६०२ मत ल्याएकी हन् । यस्तै गठबन्धनबाट उपमेयर...
केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो...
गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। पन्थीले ८ हजार छ सय १४ मत ल्याएर नेकपा एमालेका राजेन्द्र पाण्डेयले पराजित गर्दै मेयरमा विजयी विजयी भए । ...
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले ४३५ मत पाएकी छिन । अहिलेसम्म भरतपुरमा ११ सय मत गणना भएको छ । एमाले उम्मेदवार विजय सुवेदीले ३७९ मत ल्याएर दाहाललाई पछ्याइरहेक...
चासोका साथ हेरिएको पोखरा महानगरको मेयर पदमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् । शनिवार ढिलागरी शुरू भएको मतगणनामा आचार्यले एमाले उम्मेदवार कृष्ण थापा भन्दा २ भोट बढी पाएका छन् ।&nbs...
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा मेयरमा एमाले उम्मेदवारको अग्रता कायमै रहँदा उपमेयरमा काँग्रेस उम्मेदवार अघि बढेका छन् । हालसम्म दमकमा २१५९ मत गणना भ...
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ७० मतले पछि पारेकी छिन । भरतपुरको ९५० मत गणना हुँदा दाहालको पक्षमा ३७४ मत आएको छ । एमालेका उम्मेदवार विजय स...
पाल्पाको तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । शनिवार राती ९ बजेसम्म ११ सय मत गणना हुँदा गठबन्धनतर्फबाट मेयरका उम्मेदवार कांग्रेसका सन्तोषलाल श्रेष्ठले ५ सय १४ मतसहित अग्रता लिएका हुन्...
यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ । स्थगन ...
रुपन्देहीको देवदह नगरपालिकामा २ हजार २५० मत गणना हुँदा नेकपा एमालेका ध्रुव खरेलले अग्रता कायम राखेका छन्। मेयर उम्मेदवार खरेलले ८३४ मत ल्याउँदा नेपाली कांग्रेसका हिरा बहादुर खत्रीले ७५६ म ल्याएका छन् । ...
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ४५ मतले पछि पारेकी छिन । भरतपुरको ८०० मत गणना हुँदा दाहालको पक्षमा ३२६ मत आएको छ । एमालेका उम्मेदवार विजय स...