जेठ १, २०७९
बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ विजयी भएका छन् । गठबन्धनको तर्फबाट चुनाव लडेका हिमालले कूल २ हजार २८५ मत प्राप्त गरेका छन् । उ...
बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ विजयी भएका छन् । गठबन्धनको तर्फबाट चुनाव लडेका हिमालले कूल २ हजार २८५ मत प्राप्त गरेका छन् । उ...
महोत्तरीको भंगहा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको अग्रता कायमै छ । लोसपाका मेयर पदका उम्मेदवार संजिवकुमार साहले ७१५ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार राजनारायण सिंहले ४८१ ...
ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ । मतपरिणामअनुसार हालसम्म १ हजार ४०० मतगणना भएको छ । ...
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयर पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमाल फराकिलो मतका साथ अग्रस्थान रहेका छन् । हमालले शुरूदेखि नै अग्रता कायम राखेका छन् । हालसम्म २ हजार ४५३ मतग...
पछिल्लो मतपरिणाम अनुसार कैलालीका २ पालिकामा रेशम चौधरीको अगुवाइमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो अग्रता फराकिलो पार्दै गएको छ । जिल्लाको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा आफ्नो अग्रता ...
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आइतवार बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ६ स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ७, नेपाली कांग्रेसले ५ र नेक...
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । हालसम्म ७ हजार २६० मत गन्दा कोइरालाले २ हजार ४२७ पाएका छन् । मेयरमा नेकपा एमालेका सागर थापाले १ हजार ९६५ म...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईंले ७६८ मत पाएका छन् ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएकी छन् । अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याएका छन् भने...
पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । हालसम्म १ हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने...
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । हालसम्मको मत गणनाअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठले २ हजार ७९९ मत पाएका छन् । एमालेका मदनसुन्दर श्रेष्ठले २ हजा...
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार भाइ कृष्ण तामाङ सहितको प्यानल विजयी भएको हो। उनले ९४९ ...
काठमाडौं महानगरपालिकाको ४ हजार ४४४ मतगणना भएको छ । आइतवार बिहान ६ बजेसम्मको गणनाअनुसार काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता लिएका छन् । वालेन १ हजार ५७५ मत पाएका छन् । उनका ...
दैलेखको नौमुले गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवार उपाध्यक्षमा विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार माओवादी केन्द्रका उम्मेदवार। छवि सुवेदी...
कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ । गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्वज हरिपाल बोहरासहित उनको पूरै प्यानल विजयी भएको छ । उनी ...
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा हालसम्म ४ हजार ८७६ मत गणना भएको छ । जसमा नेपाली कांग्रेसका खेलराज पाण्डे अगाडि छन् । उनले २ हजार २१४ मतका साथ अग्रता लिइरहेका छन् । नेकपा एमालेका बाबुराम भट्टराई १ ...
गुल्मीदरबार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका सरोज थापा र उपाध्यक्षमा तारा थापा विजयी भएका हुन् । थापाले ६ हजार १६६ मत पाएका...
चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । हालसम्म २ हजार ५८१ मत गणना हुँदा दाहालले ९८० मत पाएकी छन् । दाहाललाई पछ्याइरह...