जेठ १, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् । मेयरका उम्मेदवार शम्भु शाह एक हजार ५५० मतसहित अग्रस्थानमा छन् । दोस्रोमा जसपाका अ...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् । मेयरका उम्मेदवार शम्भु शाह एक हजार ५५० मतसहित अग्रस्थानमा छन् । दोस्रोमा जसपाका अ...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र)ले अग्रता कायम गरेका छन् । हालसम्मको मतगणनाअनुसार बालेनले २६०१ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४१५ र गठबन्...
कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि देखिएका छन् । धनगढीमा ३ हजार १५३ मत गणना हुँदा हमाल १४७२ मतका साथ अगाडि छ । गठबन्धनका उम्मेदवार ...
चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । हालसम्मको मतगणनामा दाहालले १३७३ मत पाएकी छन् । दाहाललाई पछ्याइरहेका ...
महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका राजेन्द्र साह तेलीले अग्रता लिएका छन् । २ हजार ६९५ मतगणना हुँदा तेलीले ७९७ मत ल्याएका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार मोहन पाण्डेयले...
महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले २८ गुणा बढी मत ल्याएका छन् । तीन हजार ६९३ मत गणना हुँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालले ५४ म...
काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार २०० बढी मतसहित अग्रता लिएका छन् । एमालेका केशव स्थापितले १ हजार २५९ मत पाएका छन् भन...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । कुनै समय कांग्रेसको गढ भनेर चिनिने साविकको केरुंगा गाविसमा एमालेका उम्मेदवार भीमलाल खनालले कांग्रेसका ठाकुर प...
विराटनगर महानगरपालिकाका ६ वडामा मतगणना भइरहेको छ । विराटनगरका १, २, १६, १७, १८ र १९ वडाको मतगणना भइरहेको हो । अहिलेसम्म कतै स्वतन्त्र र कतै राप्रपाको पनि अग्रता देखिएको छ । वडा नं. १ म...
बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको अग्रता कायम छ । लोसपाका मेयर पदका उम्मेदवार पृथ्वीनारायाण यादवले १ हजार ९२ मत ल्याएर अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसका लालबाबु प्रस...
चितवनको भरतपुर महानगरपालिका–१ को अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशव महर्जन विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले पछाडि पार्दै उनी विजयी भएका ...
धनुषाको विदेहनगर नगरपालिकाको मेयरमा नेकपा एमालेका बेचनदास तत्माले अग्रता कायम राखेका छन् । हालसम्म २ हजार ५३० मत गणना हुँदा उनले ८९९ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवले ...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतको अग्रता कायम गरेका छन् । ६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ ...
धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । एक हजार ४६३ मत गणना हुँदा नेपाली कांग्रेसका महेन्द्र महतोले ६६० मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार...
डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ९ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको शुरूआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रे...
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्र खड्काले ४७४ मत ल्याए ।&n...
स्थानीय तह निर्वाचनको मतगणना अन्तर्गत मकवानपुरका १०२ मध्ये १९ वडाको नतिजा सार्वजनिक भएको छ । मतपरिणाम अनुसार ८ वडामा नेपाली कांग्रेस विजयी बन्दै पहिलो भएको छ भने ७ वडामा नेकपा माओवादी केन्द्र विजयी ...
चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । हालसम्म तीन हजार २७७ मत गणना हुँदा दाहालले १२०८ मत पाएकी छन् । दाहाललाई पछ्या...