१५ असार २०८३, सोमबार
जेठ १, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् ।  अध्यक्ष नेपालले भोट हालेको गौरको मेयरमा एसका उम्मेदवार शम्भु साह १ हजार ९ सय २८...

जेठ १, २०७९

वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार जसपाका राजेशमान सिंहले दोब्बरभन्दा बढी मतान्तरले अग्रता कायम राखेका छन् । हालसम्म भएको मतगणनाअनुसार उनले तीन हजार २०३ मत ल्याएका छन् । नेकपा एमालेका मेयर ...

जेठ १, २०७९

झापाको कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले अग्रता कायम राखेका छन् ।  ताजा परिणामअनुसार, उनले अहिलेसम्म ३६ सय १६ मत प्राप्त गरेका छन् भने उनलाई राप्रपाका अन्जरा आलमले १७ स...

जेठ १, २०७९

पोखरा महानगरपालिकाको मतगणना पटक-पटक अवरुद्ध हुँदै आएको छ ।  कहिले दलको एजेन्टको लफडा कहिले मतगणनामा बस्ने कर्मचारीका गुनासोका कारण गणना अवरुद्ध हुँदै आएको हो ।  बारम्बार मतगणना अवरुद्ध भएप...

जेठ १, २०७९

  मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका छन् । गठबन्धनका उम्मेदवार अग्रस्थानमा छिन् । तालमेल गर्दा नेकपा एकीकृत समाजवादीको भागमा परेको हेटौंडामा म...

जेठ १, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ३५ सय २३ मत ल्याएर फराकिलो अन्तर कायम राखेका छन् ।  उनका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १८ सय ५६ मत ल्याएका छन् ।  पाँच दलीय गठबन्धनक...

जेठ १, २०७९

नेकपा एमालेले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ ।  एमालेले आइतवार एक प्रेस वक्तव्य जारी गर्दै सत्ताधारी गठबन्धनले आफूले जित्न धाँधलीको सहारा लिएको आरोप लगाएको हो ।  ‘स्वतन्त्र, निष्पक्ष...

जेठ १, २०७९

बाँकेको कोहलपुर नगरपालिका-१५ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार दीपेन्द्र थारुले ११९८ मत ल्याएर विजयी भएका हुन् ।  एमालेका उम्मेदवारले मोहन थारुले ६५६ र नेकपा (माओवादी केन्द्र)का ...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिकाको तीन वटा वडाको मतपरिणामअनुसार नेपाली कांग्रेसले दुई र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले एक ठाउँमा जित निकालेको छ ।  वडा नम्बर १ मा नेपाली कांग्रेसका दीपनारायण याद...

जेठ १, २०७९

मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका छन् । गठबन्धनका उम्मेदवार अग्रस्थानमा छिन् । तालमेल गर्दा नेकपा एकीकृत समाजवादीको भागमा परेको हेटौंडामा मीनाकुमारी ...

जेठ १, २०७९

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका  मेजर कुमार राई निर्वाचित भएका छन्। २ हजार ५१ मत ल्याएर उनी निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकु...

जेठ १, २०७९

बुटवल उपमहानगरपालिकामा सुरूआती गणनामा तेस्रो स्थानमा परेका एमालेका उम्मेदवार बाबुराम भट्टराईले मतान्तर घटाउन थालेका छन् ।  बुटवलमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले २९ सय ४८ मत सहित अग्रता का...

जेठ १, २०७९

भरतपुर महानगरपालिकाको मतगणना पुनः शुरू भएको छ ।  मतपत्रमा लगाइएको छापका विषयमा विवाद भएपछि २५ मिनेट मतगणना रोकिएको थियो ।  विवाद समाधानका लागि बसेको सर्वदलीय बैठकमा स्वस्तिक चिह्न प्रष्ट भ...

जेठ १, २०७९

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ वटा पालिकामा अग्रता लिएको छ । २० वटामा प्रतिस्पर्धा गरिरहेको छ ।  प्रारम्भिक मतगणनामा जनमत पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको हो ।  मधेश प्रदेशक...

जेठ १, २०७९

मतगणनाका क्रममा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका विषयलाई अनावश्यक रुपमा उचालेर मतगणना कार्य रोक्ने गरिएको प्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ ।  'तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटिका...

जेठ १, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरिएको छ ।  विभिन्न दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना गर्ने क्रममा फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।  रम्भा गाउँपालिकाका...

जेठ १, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । हालसम्मको मतगणनाअनुसार बालेनले ३११० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६४३ र गठबन्धनकी साझा ...

जेठ १, २०७९

विराटनगर महानगरपालिकामा गठबन्धनतर्फबाट मेयर उम्मेदवार कांग्रेसका नागेश कोइरालाले फराकिलो मतान्तरले अग्रता बनाएका छन् ।  कोइरालाले ३१३० मत ल्याउँदा एमालेका सागर थापाले २२६२ मत ल्याएका छन् ।  ८...