१२ असार २०८३, शुक्रबार
जेठ १, २०७९

मकवानपुरमा आइतवार साँझसम्ममा ३३ वडाको मतगणना सम्पन्न भएको छ ।  ३३ वडामा सबैभन्दा बढी नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ ।  कांग्रेसले १६ वडा अध्यक्ष जितेको छ भने नेकपा माओवादी केन्...

जेठ १, २०७९

मोरङमा १५९ वडा मध्ये  १९ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  १९ मध्ये नेकपा एमाले ९, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवार विजयी भएका छन ।  कटहरी गाउँपालिको १ मा एमा...

जेठ १, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम राखेका छन् ।  हालसम्मको मतगणनाअनुसार बालेनले ४२५९ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २२३७ र ...

जेठ १, २०७९

बझाङको जयपृथ्वी नगरपालिका–७ को सुनिपीपल चौर माविमा आज कडा सुरक्षाबीच मतदान भइरहेको छ । शुक्रबार उक्त मतदानस्थलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच विवाद सिर्जना भएपछि स्थगित भएको थियो ।  आज नेप...

जेठ १, २०७९

बुटवल । दाङको घोराही उपमहानगरपालिकामा अहिले नेकपा एमालेले  गठबन्धनलाई उछिनेको छ ।   पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७ हजार ४६ मतसहित अग्रता लिएका छन् ।  ...

जेठ १, २०७९

उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबाट राजीनामा दिएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृत खनालले आफूले स्व...

जेठ १, २०७९

दार्चुलामा चार वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।  नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको हो ।  नौगाडको अध्यक्षमा दलजित सिंह धामी, मार्मामा जमनस...

जेठ १, २०७९

निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्काे मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस ...

जेठ १, २०७९

थुलुङ दुधकोशी गाउँपालिकाको  अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्...

जेठ १, २०७९

नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले एमालेले देशभरका मतदाताको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।  आइतबार साँझ ट्वीट गर्दै थापाले एमालेले निर्वाचनमा पाँच दलीय गठबन्धन धाँधली गरेको भनेर सिङ्गो निर्वाच...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् । साहले १९१८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाएका छन् ।  नेकपा एमालेका मेयर उम्म...

जेठ १, २०७९

मोरङको रंगेलीमा शनिवार रातिदेखि रोकिएको मतगणना खुलाउनका लागि निर्वाचन आयोगको निर्णय पर्खनुपर्ने भएको छ ।  शनिवार राति ११ बजेदेखि रोकिएको मतगणना शुरू गर्न सर्वदलीय बैठक राखिए पनि सहमति नभएपछि निर्व...

जेठ १, २०७९

काठमाडौं महानगरपालिकाको वडा नं. १ मा एमाले विजयी भएको छ ।  एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ...

जेठ १, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदान प्रक्रियामा प्रश्न उठाएर प्रत्येक मतदाताको अभिमतको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।  आइतवार प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनमा जालझेल भएको...

जेठ १, २०७९

मकवानपुरको हेटौंडा उपमहानगरमा मेयरमा राप्रपाका उम्मेदवारले पाँच दलीय गठबन्धन र एमाले उम्मेदवारलाई  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् ।  आइतबार राती ८ बजेसम्मको मतपरिणाम अनुस...

जेठ १, २०७९

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ । १० हजार ५ सय २५ मत गणना गर्दासम्म कांग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याउदै अग्रता कायम गरिरहेका छन् ।  कोइरालालाई एमालेका सा...

जेठ १, २०७९

झापाको दमक नगरपालिकामा राप्रपाका मेयरका उम्मेदवार राम थापाले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणमअनुसार थापाले ३३२६ मत पाएका छन् ।  यस्तै एमालेका उम्मेदवारले २९६९ मत पाएका छन् । मतगणना जारी रहेको छ । झ...

जेठ १, २०७९

पाल्पाको रम्भा गाउँपालिकामा आइतवार झडप भएको छ । झडपमा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थिय...