१२ असार २०८३, शुक्रबार
जेठ १, २०७९

हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म  ९०२९ मत गणना हुँदा राप्रपा पहिलो स्थानमा उक्लेको छ । राप्रपाको तर्फबाट मेयरका उम्मेदवार रहेका दिपकबहादुर सिंह  २७१० मतसहित पहिलो स्थानमा रहेका...

जेठ १, २०७९

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।  कांग्रेसका मेयर उम्मेदवार विनयकुमार यादवले ११९५ मत ल्याएका छन् ।  नेकपा एमालेका उम्मेदव...

जेठ १, २०७९

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल जम्मा २ मतले अगाडि छिन् ।  दाहालले २४२५ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २४२३ मत पाएका छन् । ...

जेठ १, २०७९

धनुषाको सहिदनगर नगरपालिकाको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता कायमै राखेको छ । ५ हजार १७७ मत गन्दा जसपाका दिनेशप्रसाद यादवले १ हजार ८७५ मत पाएका छन् ।  उनका प्रतिद्वन्द्वी नेपाली का...

जेठ १, २०७९

माओवादी केन्द्रले अहिलेसम्म ८ स्थानीय तहमा जित हासिल गरेको छ ।  आइतवार साँझसम्म आएको नतिजा अनुसार माओवादी केन्द्र स्थानीय तहमा जित्नेमध्ये तेस्रो स्थानमा रहेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले जितेको...

जेठ १, २०७९

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । आइतवार साँझसम्ममा उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छन् । उनले ३ हजार ५ सय ९१...

जेठ १, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले दोब्बरभन्दा पनि बढीको अग्रता लिएका छन् । साहले १६७८ मत ल्याएर आफ्नो अग्रतालाई झन् फराकिलो बनाउन सफल भएका छन् । नेकपा एमालेका मेयर उम्मे...

जेठ १, २०७९

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता बढाउँदै लगेका छन् ।  वडा नम्बर २ र ३ को मत गन्दा महर्जनले १ हजार १६६ मत पाएर अगाडि रहेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा ए...

जेठ १, २०७९

सिरहा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका नवीन यादवले २ हजार  ९४० मतसहित अग्रता कायम राखेका हुन् । उनलाई नेपाली कांग्रेसका उपेन्द्र यादवले २ हजार ३...

जेठ १, २०७९

दैलेखको नौमूले गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।  गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २ सय मतसहित विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली ...

जेठ १, २०७९

चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । तर, उनका प्रतिद्वन्द्वी विजय सुवेदीले भने मतान्तर घटाउँदै लगेका छन् ।  ६४७७ मतगण...

जेठ १, २०७९

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ निर्वाचित भएका छन् । खापुङले २ हजार ५५ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनकुमार लिम्बुलाई ३४ मतले पछि पा...

जेठ १, २०७९

स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । देशभरको ७५३ स्थानीय तहमा भएको निर्वाचनमध्ये आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले १० स्थानीय तहमा जित निकालेको छ । नतिजा...

जेठ १, २०७९

स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आइतवार साँझसम्म ३६ स्थानीय तहको नतिजा आएको छ । त्यसमध्ये १५ स्थानीय तहमा जित निकालेर एमाले पहिलो स्थानमा छ । एमालेले अहिले...

जेठ १, २०७९

मोरङको रंगेलीमा १८ घण्टादेखि मतगणना रोकिएको छ ।  मतगणना रोकिएपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् । उनले स्थानीय प्रशासनलाई सहमति गराएर मतगणना गर्न निर्देशन दिएका छन् ।  शनिवार राति १...

जेठ १, २०७९

माओवादीको उद्गमस्थल मानिने रोल्पाको एउटा गाउँपालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको छ । आइतवार साँझसम्म मतगणना अन्तिम चरणमा पुग्दा माओवादीका उम्मेदवार दोस्रो बन्नको लागि प्रतिस्पर्धा गरिरहेका छन् ...

जेठ १, २०७९

हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सविन न्यौपाने विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्...

जेठ १, २०७९

धनुषाको विदेहनगर नगरपालिका-१ को अध्यक्षमा नेकपा एमालेका सञ्जय पाण्डेय निर्वाचित भएका छन् । ३७२ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका विन्देश्वर ठाकुरले ३६...