जेठ २, २०७९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ। आइतवार राती सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपाका नारायणप्रसाद उपा...
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ र ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ। आइतवार राती सम्पन्न मतगणनामा सिद्धार्थनगर ३ को वडा अध्यक्षमा राप्रपाका नारायणप्रसाद उपा...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार आइतवार मध्यरातसम्ममा वालेनले ४ हजार ६४६ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एम...
पाल्पाको पूर्वखोला गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् । आईतबार राती सार्वजनिक मत परिणामअनुसार गाउँँपालिका अध्यक्षमा एमालेका नुनबहादुर थापा निर्वाचित भएका छन् भने उपाध्...
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मतगणनामा बसेका एमालेका प्रतिनिधिमाथि साङ्घातिक हमला गरिरहेको आरोप लगाएका छन् । आइतवार राति सवा ११ बजे सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता कायम राखेका छन् । आइतवार राति १० : ५० को अपडेट अनुसार कुल ११ हजार ४४४ मत गणना गर्दा वालेनले ४ हजार ४०४ मत ल्याएका छन् । उ...
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्रका अशिम राई अध्यक्षमा विजयी भएका छन् । उनले नेपाली कांग्रेसका वीरबहादुर गुरूङलाई पराजित गरेका हुन् । माओवादी केन्द्रका राइले ४ हजार ४९...
काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा नेकपा एसका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एसका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ १ हजार ५ सय ७८ मतसहित अगाडि छन् । एमालेका कृष्णलाल बजगाईं १ हजार ४ सय ४९...
सुनसरीको इटहरी उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ताजा मतपरिणामअनुसार मेयरमा गठबन्धनका उम्मेदवार (माओवादी) ले ३५२५ मत पाएका छन् भने एमालेका उम्मेदवारले २७२८ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेद...
सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले जितेको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मानबहादुर बुढाथोकी अध्यक्षमा र उपाध्यक्षमा एमालेका लालबहादुर रावत विजयी भएका हुन्। ...
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम गरेको छ । तर दुवैतर्फका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । ७ हजार ७७७ मत गणना हुँदा एमालेका तर्फबाट मेयर पदका उम्मेदवा...
काठमाडौं महानगरपालिकामा वालेन शाहले अग्रता कायम राखेका छन् । राति १० बजेको मत परिणाम अनुसार वालेनले ४ हजार ३६५ मतसहित अगाडि छन् ।। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले २ हजार ३...
दैलेखको गुराँस गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका टोपबहादुर बिसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित गरेका हुन्। यस्तै उपाध्यक्षमा...
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ३ हजार ५१८ मत ल्याएर अग्रता कायम राखेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर था...
विरगञ्ज महानगरपालिकामा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) ले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो विवरणअनुसार महानगरको मेयर पदमा जसपाका उम्मेदवार राजेश मान सिंहले ३ हजार ६५२ मत पाएका छन् ।&...
स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ४१ स्थानीय तहको मत गणना सकिँदा नेकपा माओवादी केन्द्रले अहिलेसम्म १२ पालिकामा प्रमुख जितेको छ । माओवादीले डोल्पा, दैलेख, बागलुङ सहित विभिन्न जिल्लाका १३ स्थानीय तहमा जीत हात पा...
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन । निर्वाचन अधिकृत, प्रम...
रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले विजय शुरूआत गरेको छ । एमालेले देवदह वडा नम्बर २ बाट प्यानल सहित विजयी शुरूआत गरेको हो । एमालेका उम्मेदवार दलबहादुर राकास्कोटीले ...
भरतपुर महानगरपालिकामा विजय सुवेदीले रेणु दाहाललाई पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २६ सय ९३ मत ल्याएका छन भने रेणु दाहालले २६ सय ७९ मत ल्याएकी छन् ।