जेठ २, २०७९
पोखरा महानगरको मेयरका लागि भइरहेको मत गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य साढे ३ सय मतान्तरले अगाडि देखिएका छन् । सोमवार बिहानसम्मको प्रारम्भिक मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आच...
पोखरा महानगरको मेयरका लागि भइरहेको मत गणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य साढे ३ सय मतान्तरले अगाडि देखिएका छन् । सोमवार बिहानसम्मको प्रारम्भिक मतगणनामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार आच...
सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी म...
वीरगन्ज महानगरपालिकामा जसपाका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । सत्ता गठबन्धनको समर्थनमा जसपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले ४१७५ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमाले विजय सरावगीे १८८४ मत पाएका ...
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । १३ हजार ३४० मत गणना हुँदा कोइरालाले ४ हजार २७० मतसहित अग्रता कायम गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सागर था...
आमाछोदिङमो गाउँपालिका, रसुवामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएकाे हाे । अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ...
एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्...
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको ३ नम्बर वडामा गठबन्धनका उम्मेदवारले वडाध्यक्ष जितेका छन् । रुख चिह्न स्वीकार गरेर वडाध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार विष्णु ढकालले वडाध्यक्ष जितेका हुन् । ...
काठमाडौं महानगरपालिकामा १४ हजार ३२६ मतगणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । सोमवार बिहानसम्म बालेनले ५ हजार ४४६ मत पाएका छन् । ...
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले शुरूआतदेखिको अग्रता कायमै राखेका छन् । शनिवारदेखि मतगणना शुरू भएकोमा हालसम्म ७ हजार ४७० गणना भएको छ । जसमा हमालले ३ हजार ३...
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पार्टीका भवबहादुर भण्डारी ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुन ३ हजार ३६४ मत ल्याए...
रुपन्देहीको ओमसतिया गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अग्रता कायम राखेको छ । वडा नम्बर १, २ र ३ को ६७३५ मतपत्र गणना गर्दा राप्रपाले अध्यक्ष पदमा १९८९ मत प्राप्त गरी अग्रता कायम राखेको हो । त्यस्त...
चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी अघिअघि देखिएका छन् । हालसम्मको मतगणना अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याएर अग्रता कायम गरेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवा...
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । हालसम्म ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३५७ मतको अन्तर बनाएका छन् । हालसम्म आचा...
अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर साउँद विजयी भएका छन् । साउँदले ३ हजार १८१ मत ल्याएर जितेका हुन् । साउँदका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीले २ ह...
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन लिम्बु २ हजार ६६० मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार लिम्बुले नेकपा एमाल...
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले धनकुटा नगरपालिकाको १ नम्बर वडाको वडाध्यक्ष पदमा जम्मा २ भोट पाएको छ । देशका विभिन्न क्षेत्रमा राप्रपाको प्रभाव बढिरहेका बेला धनकुटामा भने लज्जास्पद मत आएको छ । ...
काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाहले अग्रता कायमै राखेका छन् । सोमवार बिहान ४ बजेको अपडेट अनुसार १४ हजार मत गन्दा वालेनले ५ ...
मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । सोमवार बिहान सकिएको मतगणनाअनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामा यस...